देशभरका स्वास्थ्य संस्था ठप्प - NepaliPatra

काठमाडौँ। आज देशभरका स्वास्थ्य संस्थामा चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन्। चिकित्सक कुटिएको विरोधमा देशभरका सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गरिएको हो। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरु हड्तालमा उत्रिदा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बञ्चित भएका छन्। उपचारका लागि अस्पताल पुगेका […]

सम्बन्धित सामग्री

हेटौंडाका सबै स्वास्थ्य संस्था बन्द

हेटौंडा- मकवानपुरको हेटौंडाका स्वस्थ्यस‌ंस्थाहरुमा आजबाट आकष्मिक बाहेकको सेवा बन्द गरिएको छ । बिरामीको उपचार गरिरहेको अवस्थामा एचडीयु कक्षमै डाक्टरमाथि भएको सामूहिक कुटपिटको विरोधमा स्वास्थ्य सेवा ठप्प पारिएको हो । हेटौंडाका निजी तथा सरकारी अस्पताल, मेडिकल तथा क्लिनिकले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प पारेका...

कुटपीटको विरोधमा आइतवार स्वास्थ्य सेवा बन्द गर्ने नेपाल चिकित्सक संघको निर्णय

काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतवार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । संघले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेक सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति संघले गम्भीर ध्यानकर्षण भएको बताए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न संघको कार्यकारिणी समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । -रासस

निषेधाज्ञामा पनि स्वास्थ्य संस्था धाउँदै गर्भवती

-उमा केसी रोल्पा, ८ जेष्ठ: कोभिड­-१९ को दोश्रो लहर फैलिएसँगै भएको निषेधाज्ञाले जिल्लाको जनजीवन ठप्प छ । यातायातका साधनहरु नचल्दा अत्यावश्यकीय काम समेत प्रभावित भएका छन् । यस्तो अवस्थामा समेत रोल्पाका स्वास्थ्य संस्थामा प्रसुती सेवाले भने निरन्तरता पाइरहेको छ । आमा बन्न स्वास्थ्य संस्था धाउने गर्भवतीको सङ्ख्यामा गिरावट आएको छैन । स्वास्थ्यकर्मीले कोरोनाको रोकथाम तथा […]

देशभरका सबै स्वास्थ्य संस्था बन्द गरेर अान्दाेलनमा उत्रिन चिकित्सक संघको उर्दी

काठमाडौं :  गोविन्द केसीको जीवनरक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले देशभरका अस्पताल ठप्प पार्नेगरी आन्दोलनमा उत्रिन उर्दी जारी गरेको छ। संघले सोमबार विज्ञप्तिमार्फत् आफ्ना सम्पूर्ण शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई आवासीय चिकित्सकहरुले केही दिनदेखि सन्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिस्कारम...

​डोटीका स्वास्थ्य संस्था १४ दिनदेखि ठप्प

विमल विष्ट/उज्यालो ।  डोटी, फागुन २० – आफूहरुमाथि कुटपीट भएको भन्दै सरकारी डाक्टरहरुले १४ दिनदेखि जिल्ला अस्पताल डोटीलगायतका स्वास्थ्य संस...

सरकारी निर्णयविरुद्ध चिकित्सक आन्दोलित, देशभरका स्वास्थ्य संस्था बन्द

काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले शुक्रबार देशभरका अस्पतालमा सेवा ठप्प पारेका छन् ।

देशभरका सरकारी-निजी स्वास्थ्य संस्था ठप्प पार्ने चिकित्सक संघको निर्णय

काठमाडौं- नेपाली चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले आजबाट देशभरका सम्पूर्ण सरकारी र निजी स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पार्न आह्वान गरेको छ। संघले...