हेटौंडा- मकवानपुरको हेटौंडाका स्वस्थ्यसंस्थाहरुमा आजबाट आकष्मिक बाहेकको सेवा बन्द गरिएको छ । बिरामीको उपचार गरिरहेको अवस्थामा एचडीयु कक्षमै डाक्टरमाथि भएको सामूहिक कुटपिटको विरोधमा स्वास्थ्य सेवा ठप्प पारिएको हो ।
हेटौंडाका निजी तथा सरकारी अस्पताल, मेडिकल तथा क्लिनिकले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प पारेका...