काठमाडौं : गोविन्द केसीको जीवनरक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले देशभरका अस्पताल ठप्प पार्नेगरी आन्दोलनमा उत्रिन उर्दी जारी गरेको छ।
संघले सोमबार विज्ञप्तिमार्फत् आफ्ना सम्पूर्ण शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई आवासीय चिकित्सकहरुले केही दिनदेखि सन्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिस्कारम...