-उमा केसी रोल्पा, ८ जेष्ठ: कोभिड-१९ को दोश्रो लहर फैलिएसँगै भएको निषेधाज्ञाले जिल्लाको जनजीवन ठप्प छ । यातायातका साधनहरु नचल्दा अत्यावश्यकीय काम समेत प्रभावित भएका छन् । यस्तो अवस्थामा समेत रोल्पाका स्वास्थ्य संस्थामा प्रसुती सेवाले भने निरन्तरता पाइरहेको छ । आमा बन्न स्वास्थ्य संस्था धाउने गर्भवतीको सङ्ख्यामा गिरावट आएको छैन । स्वास्थ्यकर्मीले कोरोनाको रोकथाम तथा […]