हेटौँडामा डाक्टर कुटपिट प्रकरणः अस्पतालको गेटमा ताला, आकस्मिकबाहेकका सबै सेवा ठप्प

मकवानपुरका स्वास्थ्य संस्था ठप्प भएका छन् । हेटौँडा–१, स्थित सञ्चो हस्पिटल प्रालिमा गत मंगलबार दुई डाक्टर कुटपिट प्रकरणमा आन्दोलित बनेका स्वास्थ्यकर्मीहरूले शुक्रबार आकस्मिकबाहेकका सेवा ठप्प पारेका हुन् ।

सम्बन्धित सामग्री