काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशन सर्नुको मुख्य कारण मानिएको क्रियाशील विवाद समाधान भएको छ । विवाद समाधानका लागि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा डा.मिनेन्द्र रिजाल र रमेश लेखकसहितको कार्यदल गठन भएको थियो ।
यो कार्यदलले सोमबार पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिव…