भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान नरेश दत्त भाट (भट्ट) लाई धरौटीमा रिहा गर्ने नगर्नेभन्नेबारे सोमबार सुुनुवाई हुने अदालतको रेकर्डमा उल्लेख गरिएको छ । सोमबार विहान साढे ८ बजेका लागि तोकिएको सुनुवाईमा धरौटीमा रिहा गर्ने नगर्ने भन्नेबारे निर्णय हुनेछ भने धरौटीमा रिहा गर्ने भएमा कति धरौटी तोक्ने भन्नेबारे पनि निर्णय हुनेछ । प्रिन्स विलियम […]