हिंसा स्वीकार्य छैन : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुक समृद्धिको  अभियानतर्फ लागिसकेको अवस्थामा कुनै पनि बहानामा हुने हिंसा स्वीकार्य नहुने बताएका छन्। काभ्रेपलाञ्चोकको मण्डन देउपुर–१२ ज्याम्दीमा नयाँ निर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण गर्दै उनले पटकपटक अधिकारको लागि लडाइँ लडिसकेको र अब निर्म...

सम्बन्धित सामग्री

अराजकता स्वीकार्य छैन : मन्त्री शर्मा

सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अराजकता नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताउँदै त्यसनिम्ति आवश्यक पलहकदमी लिएको उल्लेख गर्नुभयो । ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक पूर्वाधार …

धार्मिक–सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन मन्त्री किरातीको चेतावनी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिएका छन् । पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पु¥याउने विभिन्न गतिविधि बढेको उल्लेख गर्दै मन्त्री किरातीले त्यस्तो गतिविधि स्वीकार्य नहुने बताए । इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औँ जन्मोत्सवको उद्घाटन गर्दै मन्त्री किरातीले धर्मनिरपेक्षताको […]

संसद्को कार्यकालसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई एमालेको चेतावनी

काठमाडौँ । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले संसद्को कार्यकालसम्बन्धी विधेयकप्रति गम्भीर विमति जनाउँदै त्यो आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । कानुन मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले प्रस्तुत गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलमा संशोधन प्रस्ताव पेस गर्दै तामाङले संसद्को कार्यकालसम्बन्धी विधेयक तत्काल फिर्ता गर्न माग गरेका हुन् । उनले निर्वाचन घोषणा […]

संसद्को कार्यकालसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई एमालेकाे चेतावनी

नेकपा एमालेका सांसद शेरबहादुर तामाङले संसद्को कार्यकालसम्बन्धी विधेयकप्रति गम्भीर विमति जनाउँदै त्यो आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । कानुन मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले प्रस्तुत गरेको  केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलमा संशोधन प्रस्ताव पेस गर्दै तामाङले संसद्को कार्यकालसम्बन्धी विधेयक तत्काल फिर्ता गर्न माग गरेका हुन् ।‘सरकारले यो विधेयक फिर्ता लिओस् भन्ने हामी चाहन्छौँ । कानुनमन्त्रीले आज फिर्ता लिए भन्नुभएन भने त्यसपछाडिको परिस्थिति उहाँ

जसपा विवाद : मन्त्री हेरफेरको निर्णयलाई बाबुराम पक्षले अस्वीकार गर्ने

जनता समाजवादी पार्टी नेपालमा डा.बाबुराम भट्टराई पक्षले पार्टीबाट भएको मन्त्री हेरफेरको निर्णयलाई अस्वीकार गर्ने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एकलौटी निर्णय गरेको’ भन्दै भट्टराई पक्षले त्यसलाई कार्यान्वयनमा नल्याउन दबाब दिन आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएको छ ।जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भने, ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले एकलौटी निर्णयबाट मन्त्री हेरफेर गर्नुभएको छ, जुन हामीलाई स्वीकार्य छैन ।’ पार्टीमा आन्तरिक विवाद चलिरहेको अवस्थाम

एसपीपी कसले गर्यो किन गर्यो भनेर उठाइरहन जरुरी छैन: नारायण खड्का

काठमाडौँ।पराराष्ट्र मन्त्री नारायण खड्काले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम एसपिपी नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन्।अमेरिकाले ल्याएको स्टेट पार्टनरसिप प्रोग्राम नेपालको हितमा नभएको र सरकारलाई यो स्वीकार्य पनि नभएको बताएका छन्।नेपाल आफ्नो देशको सार्वभौमसत्ता र संविधानको व्यवस्थाविपरीत र असंलग्न परराष्ट्र नीतिबाट बाहिर जान नसक्ने पनि प्रस्टाए।

अमेरिकालाई चीनको सन्देश : आगोमा घ्यू थप्ने काम स्वीकार्य छैन

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनलाई बेइजिङले आगोमा घ्यू थप्ने कुनै पनि कार्यको विरोध गर्ने बताएका छन्। ग्लोबल टाइम्सको रिपोर्टमा वाङ यीले रुस र युक्रेनबीच प्रत्यक्ष वार्ताका लागि प्रोत्साहन गरेको बताउँदै यो संकट वार्ता र छलफलबाट मात्र समाधान गर्न सकिने बताएका हुन् ।दुई हप्तामा दुई अधिकारीबीचको यो दोस्रो फोन वार्ता हो। यो संकटले चीनका लागि ठूलो चुनौती खडा गरेको छ । चीनले रुसको आक्रमणलाई अहिलेसम्म निन्दा वा समर्थन गरेको छैन । बेइजिङ आफूलाई युद्धको समर्थक समर्थकका

महामन्त्री शर्माले दिए मन्त्री यादवलाई तीनवटा विकल्प

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको गौर नरसंहार दोहोर्‍याउने सार्वजनिक अभिव्यक्तिप्रति काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति प्रकट गरेका छन् । कोरोना संक्रमणपछि आइसोलेसनमै बसेका महाममन्त्री शर्माले राज्यको जिम्मेवारी पदमा बस्ने व्यक्तिको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनुपर्ने बताएका हुन् । उनले हिंसा भड्काउने अभिव्यक्ति जोसुकैबाट आए पनि स्वीकार्य नहुने बताएका छन् […]

जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न: मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताउनुभएको छ ।  बनेपा इसाई समितिद्वारा मंगलबार बनेपामा आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य छैन, धर्म कुनै व्यक्तिको पनि पेवा ...