जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न: मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताउनुभएको छ ।  बनेपा इसाई समितिद्वारा मंगलबार बनेपामा आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य छैन, धर्म कुनै व्यक्तिको पनि पेवा ...

सम्बन्धित सामग्री

धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्नु हुँदैन : मन्त्री आचार्य

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताएका छन् ।​ सोमबार ललितपुरमा आयोजित लोकतन्त्रमा मानव अधिकार र धर्म तथा आस्थाको स्वतन्त्रता कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताका लागि राज्य ...

अनधिकृत पुस्तक वितरण गर्नेलाई कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अनधिकृत रूपमा विद्यार्थीलाई पुस्तक वितरण गर्नेमाथि कारबाही गरिने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले स्वीकृति नदिएका पाठ्यपुस्तक वितरण गर्नेलाई अविलम्ब कारबाही गर्ने जानकारी दिए । सांसदहरूले धर्म परिवर्तन गराउने कार्यमा संलग्न भएर सरकारले  पाठ्यपुस्तक तयार गरेर वितरण गरेको भन्दै […]

कमल थापालाई मन्त्री आलेको दनकः राजनितिक धर्म परिवर्तन गर्नेले नखोकम

राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्ततको डढेलो रोक्न कुनै पनि राजनीतिक दलले चुनावी मुद्दा नवनाएकोमा चिन्ता ब्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरबाट उनले यस्तो चिन्ता ब्यक्त गरेका हुन । धर्मपरिवर्तनको ...

धर्म परिवर्तनका लागि जबरजस्ती गर्न मिल्दैन : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताउनुभएको छ ।