एसपीपी कसले गर्यो किन गर्यो भनेर उठाइरहन जरुरी छैन: नारायण खड्का

काठमाडौँ।पराराष्ट्र मन्त्री नारायण खड्काले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम एसपिपी नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन्।अमेरिकाले ल्याएको स्टेट पार्टनरसिप प्रोग्राम नेपालको हितमा नभएको र सरकारलाई यो स्वीकार्य पनि नभएको बताएका छन्।नेपाल आफ्नो देशको सार्वभौमसत्ता र संविधानको व्यवस्थाविपरीत र असंलग्न परराष्ट्र नीतिबाट बाहिर जान नसक्ने पनि प्रस्टाए।

सम्बन्धित सामग्री

संसदीय समिति बैठकमा परराष्ट्रमन्त्री र प्रधानसेनापति अनुपस्थित

संसदको ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति’ ले एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको छलफल गर्न परराष्ट्रमन्त्री नारायण खड्का र, परराष्ट्र मन्त्रालयका सचिव, प्रधानसेनापति, नेपाली सेनाका अधिकारीहरू, रक्षा मन्त्रालयका सचिवलाई बोलाएको थियो । सोमबार मध्याह्न सवा १२ बजे बोलाइएको बैठकमा सांसदहरु उपस्थित भएका थिए । तर सभापति निरादेवी जैरुले परराष्ट्रमन्त्री खड्का अनुपस्थित हुने जानकारी प्राप्त भएको समिति सदस्यहरूलाई जानकारी गर

एसपीपीबारे कागजात उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) बारे कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा भएको समितिको बैठकले एसपीपी सम्बन्धि कागजात ७ दिन भित्र उपलब्ध गराउन रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो। शुक्रवार परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालाई समितिमा बोलाएर एसपीपीबारे छलफल गरिएको थियो। आज…

एसपीपीमा संलग्न नहुनेबारे औपचारिक जानकारी अमेरिकालाई दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्न नहुनेबारे औपचारिक रूपमा अमेरिकी सरकारलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । समितिले परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र र रक्षा सचिवहरूसँगको छलफलपछि आज (शुक्रबार) उक्त निर्देशन दिएको हो । एसपीपी अमेरिकी सैन्य रणनीतिको हिस्सा रहेको तथ्यहरूले देखाएको भन्दै संसदीय समितिले उक्त कार्यक्रममा […]

संसदीय समितिले सरकारसँग माग्याे एसपीपीसँग सम्बन्धित कागजपत्र

काठमाण्डाै – प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र माग गरेको छ ।  आज शुक्रवार परराष्ट्र मन्त्री डा. नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यससँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देश गरेको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभयो ।  समितिले अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका प्रश्नहरुको जवाफ दिन प्र...

एसपीपी विवादमा संसदीय समितिमा कडा सवाल जवाफ, भिडियोमा हेर्नुहोस्

अमेरिकासँग स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौताका विषयमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार छलफल भएको छ । समितिले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गरेको हो । छलफलमा सांसदहरुले एसपीपीका सम्बन्धमा परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई प्रश्न गर्दै यसबारे धारणा मागेका थिए । उनीहरुले एसपीपी सम्झौता देशको हितमा नरहेको समेत जिकिर गरेका थिए । सो सम्बन्धमा जवाफ दिँदै प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य सम

एसपीपी प्रकरण : परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति शर्मा संसदीय समितिमा

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मा सहभागी भएका छन्। स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न संसदीय समितिले परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति शर्मालाई आमन्त्रण गरेपछि उनीहरू गएका हुन्। अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाली सेनाको सहभागिता र सेनापतिको आसन्न अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले महारथी शर्मालाई बोलाएको […]