खोप पत्राचारमा सरकारका प्रवक्ताको प्रतिरक्षा : राष्ट्रपतिको अभिभावकीय भूमिकामा राजनीतिकरण किमार्थ स्वीकार्य छैन

सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड खोप उपलब्ध गराउन राष्ट्रपति विद्या भण्डारीले मित्र राष्ट्रलाई गरेको पत्राचारलाई राजनीतिकरण गर्न खोजिएको भन्दै सरकारलाई स्वीकार्य नहुने चेतावनी दिएका छन्...