शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- ई माने ईमान किन लेख्नुभएन, ईसा कहाँबाट आयो ?

काठमाडौं - एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसद भीम रावलले धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नताको आशंका गरेका हुन् ।  पाठ्यक्रममा ई भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ भन्ने लेखिएको भन्दै उनले शिक्षामन्त्री...

सम्बन्धित सामग्री

माओवादी विद्यार्थीले दिए शिक्षामन्त्रीलाई ज्ञापन

माओवादी विद्यार्थीहरुको संगठन अखिल (क्रान्तिकारी) ले शिक्षामा विभेद, असमानता र व्यापार बढ्दो क्रममा रहेको उल्लेख गर्दै गरिब जनताका छोराछोरीहरू महंगो शुल्कका कारण शिक्षाबाटै बञ्चित भएको उल्लेख गरेको छ। शिक्षा क्षेत्रका बिषय वस्तुको समाधान गर्न पवन कार्की नेतृत्वको अखिल क्रान्तिकारीले शिक्षामन्त्री अशोक राईसँग भेटी ज्ञापनपत्र पेश गरेको छ। ज्ञापनपत्रमा विश्वविद्यालय, क्याम्पस र विद्यालयहरुमा हुने नियुक्तिहरुमा दलगत […]

अर्थमन्त्री शर्मा बिरामी, टिपोट गर्ने जिम्मा शिक्षामन्त्रीलाई

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्मा बिरामी पर्नुभएको छ । प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा नेकपा एमालेका सांसद भीम रावलले देशको अर्थतन्त्र समस्यामा परेको र संसदमा गहिरो बहस भइरहेको बेला अर्थमन्त्री नै अनुपस्थित भएको भन्दै आपत्ति जनाउनुभएको थियो ।  त्यसलगत्तै सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीलाई आफ्नै आँखाले बैठक हलमा देखेको र उहाँ बिरामी भएकाले फर्किएको जानकारी गराउनुभयो । ‘उहाँ अर्थमन्त्री आउनुभएको थियो, मेरो आँखाले नै देखेँ उहाँ अस्वस्थ हुनुभएर मसँग बिदा मागेर जानुभएको छ, माननीय शिक्षामन्त्रीलाई उह...

शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- पाठ्यक्रममा कहाँबाट ईसा आयो ? (भिडिओसहित)

काठमाडौं, २६ जेठ। एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन् । पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा समेत आवाज उठिरहेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसद भीम रावलले धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नताको आशंका गरेका हुन् । पाठ्यक्रममा ई भनेको ईसा […]

शिक्षामन्त्रीलाई एनआरएनएको ज्ञापनपत्र

हालै बेलायतको भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई यहाँको गैरआवासीय नेपाली सङ्घले गैरआवासीय नेपालीहरूका लागि नेपाली नागरिकता निरन्तरताको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । सङ्घ युकेका अध्यक्ष प्रेम गाहा मगरसहितको टोलीले हस्तान्तरण गरेको सो ज्ञापनपत्रमा नेपालको मूल कानुन, ऐन, नियम तथा सरकारको नीति तथा कार्यक्रममा आवश्यक परिवर्तन गर्नुपर्ने , नियम–कानुनले समेटेका र देशले नीतिगत रूपमा स्वीकार गरिएका भएपनि अस्पष्टता भएका र कार्यान्वयन हुन नसकेका विषय र सरकारको

जब विद्यार्थीले शिक्षामन्त्रीलाई साग र गोलभेँडा उपहार दिए...

रमेश लम्साल/रासस- काठमाडौंः हरियो र देख्दै खाउँ-खाउँ लाग्ने साग। बोटमा लटरम्म फलेका गोलभेँडा। स्याउ, आरु, अलैँचीका बोट पनि। त्यस्तै अन्य उपज पनि। तपाईंको दिमागमा पक्कै पनि कुनै एउटा कृषि फार्मको तस्विर आउन सक्छ। मीनपचासको चिसा रातमा परेको तुसारो बोटमा सेताम्मे थियो। केही खेत खनिएका थिए। लाग्थो, त्यहाँ नयाँ बाली लगाइँदैछ। विभिन्न…

राजनीतिक परिदृश्य र शिक्षामन्त्रीलाई सुझाव

पेशल आचार्य ‘सुन्नेले जब सुन्दैन, भन्नेले मात्र गर्नु के ? नाङ्गाका देशमा गई, धोबी पाउँछ काम के ?’ अनुष्टुप छन्दका यी श्रुतिमधुर दुई पाउ कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा लिखित ‘नैतिक दृष्टान्त’ कविताबाट लिइएका हुन् । कविताले मार्मिकरूपमा अर्तिको गहन व्याख्या गर्छ । नेपाली समाजमा आफू पदमा गएका बेला पदबाहिरका मानिसहरूको कुरा सुन्ने परिपाटी छँदै छैन […]