२९ माघ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्दा विवादित व्यक्तिबारे पुनर्विचार गर्न प्रधानमन्त्री र शिक्षामन्त्रीलाई निर्देशन दिएको छ । उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई नेतृत्वमा गठित सिफारिस समितिले ४३ जनामध्ये १४ जनाको नाम सर्टलिस्ट गरेको छ । तर सर्टलिस्टमा परेकामध्ये बौद्धिक चोरीको […]