राजनीतिक परिदृश्य र शिक्षामन्त्रीलाई सुझाव

पेशल आचार्य ‘सुन्नेले जब सुन्दैन, भन्नेले मात्र गर्नु के ? नाङ्गाका देशमा गई, धोबी पाउँछ काम के ?’ अनुष्टुप छन्दका यी श्रुतिमधुर दुई पाउ कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा लिखित ‘नैतिक दृष्टान्त’ कविताबाट लिइएका हुन् । कविताले मार्मिकरूपमा अर्तिको गहन व्याख्या गर्छ । नेपाली समाजमा आफू पदमा गएका बेला पदबाहिरका मानिसहरूको कुरा सुन्ने परिपाटी छँदै छैन […]