माओवादी विद्यार्थीहरुको संगठन अखिल (क्रान्तिकारी) ले शिक्षामा विभेद, असमानता र व्यापार बढ्दो क्रममा रहेको उल्लेख गर्दै गरिब जनताका छोराछोरीहरू महंगो शुल्कका कारण शिक्षाबाटै बञ्चित भएको उल्लेख गरेको छ। शिक्षा क्षेत्रका बिषय वस्तुको समाधान गर्न पवन कार्की नेतृत्वको अखिल क्रान्तिकारीले शिक्षामन्त्री अशोक राईसँग भेटी ज्ञापनपत्र पेश गरेको छ। ज्ञापनपत्रमा विश्वविद्यालय, क्याम्पस र विद्यालयहरुमा हुने नियुक्तिहरुमा दलगत […]