अबको दुई वर्षभित्रमा कोरोना नियन्त्रणमा आउने : डब्लूएचओ

काठमाण्डौ - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अबको दुई वर्षभित्रमा कोरोना भाइरस नियन्त्रणमा आउन सक्ने आशा गरेको छ ।  संगठनका महानिर्देशक डाक्टर टेड्रोस एडनाम गेब्रेयेससका अनुसार सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको तुलनामा कोरोना नियन्त्रणमा आउन सक्ने देखिएको छ । अहिलेको उपचार पद्धतिले कोरोनालाई दुई वर्षभित्रमा नियन्त्रणमा ल...

सम्बन्धित सामग्री

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

न्युयोर्क, १६ असार । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ । ‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड १९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक […]

कोभिडले एक करोड ५० लाखको मृत्यु : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमणका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसको मृत्यु भएको अनुमान गरेको छ। यो २०२० जनवरी १ देखि २०२१ डिसेम्बर ३१ को बीच मृत्यु हुने संख्याको नयाँ अनुमान हो। हाल विश्वमा कोरोनाबाट ५४ लाखको मात्रै मृत्यु भएको आधिकारिक मानिएको छ। धेरै देशले कोभिडबाट मृत्यु हुनेको संख्या कम देखाएको डब्ल्यूएचओले जनाएको छ।डब्लूएचओले भारतमा मात्रै कोरोनाले ४७ लाख मानिसको मृत्यु भएको उल्लेख गरेको छ। यो संख्या आधिकारिक तथ्यांकभन्दा करिब १० गुणा बढी हो।&n

ओमिक्रोनपछि कोरोना महामारी सकिन्छ भन्नु खतरनाक : डब्लूएचओ

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोन अन्तिम भेरियन्ट हुनसक्ने सोच्नु खतरनाक हुने चेतावनी दिएको छ। डब्लूएचओका प्रमुख डा. ट्रेडोस एडहनोम गेब्रेसियसले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट भएको र कोरोना महामारी सकिने चरणमा रहेको सोच्नु खतरनाक हुनसक्ने चेतावनी दिएका हुन्। उनले कोरोना महामारी कसरी अन्त्य हुन्छ भन्ने बारेमा अलग अलग परिदृश्य रहेको उल्लेख […]

ओमिक्रोन र डेल्टाले संक्रमणको सुनामी ल्याउन सक्छ: डब्लूएचओ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरिएन्टले ‘संक्रमणको सुनामीु’ल्याउन सक्ने चेतावनी दिएको छ । पछिल्लो समय कोरोनाका यी दुई भेरिएन्टका कारण विश्वव्यापी रूपमै संक्रमण तीव्र भएको डब्लूएचओको भनाइ छ । पछिल्लो समय विश्वभर दैनिक ९ लाख संक्रमित थपिने गरेका छन् । युरोपेली मुलुकमा संक्रमण अत्यधिक बढिरहेको छ । फ्रान्समा […]

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ डेल्टा भाइरस भन्दा छिटो फैलिरहेको छ : डब्लूएचओ

एजेन्सी, ६ पुस। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ डेल्टा भाइरस भन्दा तिब्र गतिमा फैलिरहेको बताएको छ । हिजो (सोमबार) जेनेभामा पत्रकार सम्मेलन गर्दै डब्लूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कोरोना विरुद्दको खोप लगाइसकेका वा कोरोना लागेर निको भइसकेकाहरुमा समेत ओमिक्रोन संक्रममण फैलन सक्ने बताएका छन् । क्रिसमसलाई लक्षित गर्दै विश्व स्वास्थ्य संगठनका प्रमुख डा. […]

ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु भएको छैन – डब्लूएचओ

जेनेभा – कोरोना भाइरसको नयाँ भेरिएन्टका रूपमा देखिएको ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ। विश्वभरिबाट सङ्कलन गरिएको ओमिक्रोनबाट सङ्क्रमितहरूको विवरण हेर्दा अहिलेसम्म कसैको पनि मृत्यु नभएको अधिकारीहरूको भनाइ छ। तर सङ्क्रमणको फैलावट भने तीव्र देखिएको पनि राष्ट्रसङ्घीय निकाय डब्लूएचओले जनाएको छ। डब्लूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेइरले भने, ‘मैले अहिलेसम्म […]

डब्लूएचओ प्रमुखले सचिव डा पोखरेललाई भने- कोरोना नियन्त्रणमा एकसाथ अगाडि बढौं

विश्व स्वास्थ्य संगठनका (डब्लूएचओ) प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना नियन्त्रणका लागि नेपालले गरिरहेको प्रयासको प्रशंसा गर्दै विश्वलाई सुरक्षित राख्न एक साथ अगाडि बढिरहेको बताएका छन्।

फरक खोप लगाउँदा प्रभावकारी हुने आधार पुष्टि भएको छैन : डब्लूएचओ

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपालले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ।डब्लूएचओको नेपाल स्थित कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै  पहिलो र दोस्रो डोज कोभिड खोप फरक फरक लगाउँदा प्रभावकारी हुन्छ भन्ने कुरामा कुनै आधार नभएको हुँदा त्यसको पछाडी नलाग्न आग्रह गरेको हो।डब्लूएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ &

कोरोना संक्रमितको संख्यामा १७ प्रतिशतले कमी : डब्लूएचओ

कोरोना भाइरसबाट विश्वभरी संक्रमित भएकाहरूको संख्यामा १७ प्रतिशतले कमी आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दिएको जानकारीअनुसार पछिल्लो हप्ताको विवरणमा संक्रमितको संख्या घट्दै गएको देखिएको हो