डब्लूएचओ प्रमुखले सचिव डा पोखरेललाई भने- कोरोना नियन्त्रणमा एकसाथ अगाडि बढौं

विश्व स्वास्थ्य संगठनका (डब्लूएचओ) प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना नियन्त्रणका लागि नेपालले गरिरहेको प्रयासको प्रशंसा गर्दै विश्वलाई सुरक्षित राख्न एक साथ अगाडि बढिरहेको बताएका छन्।

सम्बन्धित सामग्री

डब्लूएचओ प्रमुखले सचिव डा पोखरेललाई भने- कोरोना नियन्त्रणमा एकसाथ अगाडि बढौं

विश्व स्वास्थ्य संगठनका (डब्लूएचओ) प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना नियन्त्रणका लागि नेपालले गरिरहेको प्रयासको प्रशंसा गर्दै विश्वलाई सुरक्षित राख्न एक साथ अगाडि बढिरहेको बताएका छन्।

अबको दुई वर्षभित्रमा कोरोना नियन्त्रणमा आउने : डब्लूएचओ

काठमाण्डौ - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अबको दुई वर्षभित्रमा कोरोना भाइरस नियन्त्रणमा आउन सक्ने आशा गरेको छ ।  संगठनका महानिर्देशक डाक्टर टेड्रोस एडनाम गेब्रेयेससका अनुसार सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको तुलनामा कोरोना नियन्त्रणमा आउन सक्ने देखिएको छ । अहिलेको उपचार पद्धतिले कोरोनालाई दुई वर्षभित्रमा नियन्त्रणमा ल...

डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको घोषणा गर्नुभएको छ । उहाँले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा डब्लूएचओ असक्षम भएको र उसले चीनको मात्रै पक्षपोषण गरेको आरोप लगाउँदै डब्लूएचओसँगको अमेरिकाको सम्बन्ध सबै सकिएको बताएका समाचार संस्था सीएनएनले जनाएको छ । अमेरि...

कोभिड-१९ र बढी मानवीय क्षति भएका १० देश

२०२० को मार्च ११ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नोबेल कोरोना भाइरस डिजिज–२०१९ (कोभिड–१९) लाई विश्वव्यापी रूपमा पैmलिने÷पैmलिएको महामारी ‘प्यान्डेमिक’ भनी घोषणा गर्दाताका अमेरिका, स्पेन, इटली, अस्ट्रिया, फ्रान्स, बेलायत, ब्राजिल आदि देशले कोभिड–१९ लाई केही होइन भनेझैं गरिरहेका थिए । तर, कोभिड–१९ को महामारी सुरु भएको देश चीनमा लगभग नियन्त्रणमा आइसक्दा–नसक्दै अमेरिका, स्पेन, इटली, अस्ट्रिया, फ्रान्स, बेलायत, ब्राजिल आदि देशमा भने कोभिड–१९ महामारी फैलँदो क्रममा थियो भने अभैm पनि पैmलने क्रममै रहेको देखिन्छ ।

हिँडडुल नियन्त्रणमा मात्र भर पर्न हुन्न : डब्लूएचओ

११ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि मानिसहरुको हिँडडुल नियन्त्रणमा मात्र भर पर्न नहुने बताएको छ । डब्लूएचओका अनुसार कोरोनाको संक्रमण विश्वभर तीव्र रुपमा फैलिएको छ । …

कोरोना भाइरसविरुद्धको लडाईँमा साथ दिन प्रियंका र दीपिकालाई डब्लूएच­ओको अपिल

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको लडाईमा साथ दिन कलाकारहरुलाई अपिल गरेको छ। डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले सचेतना फैलाएर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा हातेमालो गर्न विश्वका चर्चित कलाकार, खेलाडी र प्रतिष्ठित व्यक्तिलाई आग्रह गरेका हुन्। यसमा बलिउडका दुई अभिनेत्री (जो हलिउडमा पनि चर्चित