काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपालले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ।डब्लूएचओको नेपाल स्थित कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै पहिलो र दोस्रो डोज कोभिड खोप फरक फरक लगाउँदा प्रभावकारी हुन्छ भन्ने कुरामा कुनै आधार नभएको हुँदा त्यसको पछाडी नलाग्न आग्रह गरेको हो।डब्लूएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ &