३० मंसिर, विराटनगर । केही दिनअघि ग्रामथान गाउँपालिका–२ खङ्गरिया झोडाकी यारुनाकुमारी सरदारको घरमा जीवन विकास लघुवित्त वित्तीय संस्था झोराहाट शाखाकी प्रमुख सिर्जना खवास सहयोगी कर्मचारीसहित एएटा झोला र दुई वटा फलफूलका बिरुवा बोकेर पुगिन् । यारुनाकुमारीलाई हर्लिक्स, साबुन, च्यावनप्रास र पाउडरलगायत सामग्री राखिएको झोला उपहार दिइन् । ब्लाङ्केट निकालेर कोक्रोमा सुतिरहेकी शिशुलाई ओडाइन् । बोकेर […]