एकल आमाका सन्तानको जन्म दर्तामा अझै समस्या

काठमाडाैं । सरोकारवालाहरुले एकल आमाका सन्तानको जन्म दर्तामा अझैपनि समस्या रहेको गुनासो गरेका छन् । उनीहरुले आमा सूचक बनेर कुनै पनि स्थानीय निकायहरुमा गएर जन्म दर्ता बनाउन सक्ने अवस्था नरहेकाले एकल आमाका सन्तानहरुले जन्म दर्ता पाउनुपर्ने बताएका हुन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै अधिवक्ता एवं महिला अधिकारकर्मी बिनु लामाले जन्मदर्ता बनाउँदा आमा पनि सूचक बन्न सक्ने […]