सम्झना हत्याका अभियुक्तलाई जन्म कैदको फैसला

गुल्मी : जिल्ला अदालत गुल्मीले सम्झनाको हत्या गर्ने ४७ बर्षीय लालबहादुर खत्रीलाई जन्म कैदको फैसला सुनाएको छ।जिल्लाको रेसुंगा नगरपालिक–३ भाडगाउँकी २१ बर्षीय सम्झना बोहरालाई हत्या गर्ने खत्रीलाई जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले जन्म कैदको फैसला सुनाएको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिए।जिल्ला सरकारी वकिलको कार्यालयबाट जन्म कैदको माग दाबीसहित मुद्दा पेस भएकोमा कर्तब्य ज्यान मुद्दा अन्र्तगत ज्यान सम्बन्धीको महल अनुसार जन्म कैदको फैसला भएको कुँवरले बताए।सम्झना गत वर्षको माघ २९