बालबालिकाको जन्म दर्तामा समस्या

बालबालिकाहरूलाई विभिन्न कारणले जन्म दर्ता नगरिँदा समस्या झेल्नुपरेको एक अध्ययनले देखाएको छ।

सम्बन्धित सामग्री

एकल आमाका सन्तानको जन्म दर्तामा अझै समस्या

काठमाडाैं । सरोकारवालाहरुले एकल आमाका सन्तानको जन्म दर्तामा अझैपनि समस्या रहेको गुनासो गरेका छन् । उनीहरुले आमा सूचक बनेर कुनै पनि स्थानीय निकायहरुमा गएर जन्म दर्ता बनाउन सक्ने अवस्था नरहेकाले एकल आमाका सन्तानहरुले जन्म दर्ता पाउनुपर्ने बताएका हुन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै अधिवक्ता एवं महिला अधिकारकर्मी बिनु लामाले जन्मदर्ता बनाउँदा आमा पनि सूचक बन्न सक्ने […]

‘छोरी बचाऔं, छोरी पढाऔं’ अभियान सार्थक भएको छ’

मधेसका गाउँमा अहिले पनि छोरीलाई हेँला गर्ने, भ्रुणमै हत्या गर्ने, नपढाउने र सानै उमेरमा विवाह गराइदिने, जन्म दर्ता नगराउनेलगायतका धेरै समस्या छन् । भारतसँग सीमा जोडिएको कपिलवस्तुको विजयनगर गाउँपालिकामा पनि यस्ता धेरै समस्या छन् । यिनै समस्यालाई कम गर्न पालिकाले पहिलो छोरी जन्माउनेलाई बैंक खातामा १५ हजार राखिदिने गरी ‘छोरी बचाऔं, छोरी पढाऔं’ नारा अगाडि […]

शान्ति साउद : बिहे भयाे, सन्तान भए तर नागरिकता भएन

जेठो श्रीमतीबाट सन्तान नजन्मेपछि शान्ति साउदसँग दोगडाकेदार गाउँपालिका डरमका भिमले २०७२ सालमा बिहे गर्नुभयो । बिहेपछि शान्ति र भिमबाट छोरी जन्मिन् तर, छोरी जन्माएको भन्दै भिमले शान्तिलाई कुटपिट मात्र गरेनन् । घरछोडेर आफै बेपत्ता भए । शान्तिसँग अहिले न त नामगरिकता छ न त बिहे दर्ता । नागरिकता नहुँदा अपाङ्गता भत्ताबाट शान्ति बञ्चित हुनुभएको छ । जन्म दर्ता नहुँदा छोरीलाई स्कुल भर्नामा समेत समस्या भएको छ । श्रीमान बेपत्ता र आमाबुवाको नामबाट नागरिकता बनाउन वडा कार्यालयले सिफारिस नदिएपछि शान्तिलाई समस्या भएको हो । हेर्नुहोस्, ह...