एमालेका मधेस प्रदेश प्रमुख सचेतक साहद्वारा पार्टी परित्याग
नेकपा एमालेका मधेस प्रदेशका प्रमुख सचेतक किशोरी साह (कमल) पार्टी परित्यागको घोषणा गर्दै सिके राउत नेतृत्वको पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिने भएको छ।
पार्टीले प्रतिनिधि सभा...
नेपाली कांग्रेस कञ्चनपुरका नेता जनक सिंह धामीले पार्टी परित्याग गरेका छन्। काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र १ का महाधिवेशन प्रतिनिधि धामीले मंगलबार पार्टी परित्याग गरेका हुन्।
धामीले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य दिँदै...
काठमाडौं– नेकपा एमालेका नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन् । सोमबार वक्तव्य सार्वजनिक गर्दै खरेलले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । इमानदार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको बताएका छन्। सोमबार खरेलसँगै झापा एमालेका जिल्ला उपसचिव चन्दा श्रेष्ठसहित १० जनाले पार्टी परित्याग गरेका छन् । खरेल एमाले अध्यक्ष केपी […]
काठमाडौं– नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै न्यौपानेले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। भविष्य नभएको पार्टीमा बस्नुभन्दा सम्मानित नागरिक भएर बस्नु ठीक भएको भन्दै उनले पार्टी परित्याग गरेका हुन्। एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको, अवसरवादमा लिप्त् भएको उनको आरोप छ । […]
नेकपा एमाले प्रदेश १ का पाँच जना नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । प्रदेश र जिल्ला कमिटीमा रहेका ५ नेताले एमालेले आम कार्यकर्ताको भावना विपरित गतिविधि गरेको भन्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।यसरी संयुक्त रुपमा पार्टी परित्याग गरेको घोषणा गर्नेहरूमा एमाले प्रदेश १ का सचिवालय सदस्य रामकुमार बस्नेत, प्रदेश कमिटी सदस्यत्रय प्रताप कुमार थापा, मधु गूरुग र राजकुमार बस्नेत रहेका छन् । त्यसैगरी मोरङ जिल्ला कमिटी सदस्य गीता सिवाले एमाले परित्याग गरेकी छन् । उनीहरुले आइतबार संयुक्त विज्ञप्
काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला राप्रपाका चार जना नेताले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेहरूमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी छन् । चारैजनाले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । चार नेतालाई यसअघि पार्टीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको भएको, सर्वसत्तावाद र अहङ्कार मौलाएको, व
काठमाडाैं : लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्यद्वय बृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गरेका छन्।मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। लाल राष्ट्रियसभाका पूर्वसदस्य हुन् भने सिंह संविधानसभा सदस्य हुन्।मधेश केन्द्रित दलहरूले मधेशको एजेन्डा नै छाडेकाले मधेशी जनताको हितका लागि पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टीमा समावेश भएको दुवै नेताले बताएका छन्।नेता लालले ने
पोखरा । विवेकशील साझा पार्टी गण्डकीका एक दर्जन नेताहरुले पार्टी परित्याग गरेको छन् । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टीमा हैकम चलाउँदै तानाशाही प्रवृत्ति देखाएको आरोप लगाउदै १२ जना नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्यद्वय प्रकाश आचार्य, मनिषा मगर,गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख
जसपा बाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजकुमार लेखीले पार्टी परित्याग गरेका छन्। उनले बिहीबार लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यसहित सबै पदबाट राजीनामा दिएको उल्लेख गरेका हुन्।
काठमाडौं। एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले पार्टी परित्याग गरेका छन्। उनले निर्वाचन आयोगलाई आज पत्र लेख्दैै आफूले पार्टी परित्याग गर्न चाहेको र अबदेखि स्वतन्त्र रहने जानकारी दिएका हुन्। पत्रमा उनले सर्वाेच्च अदालतको २०७७ फागुन २३ गतेको निर्णयले नेपाल कम्युनिष्ट पार्टीको अस्तित्व समाप्त गरिदिएपछि आफूसहित जनप्रतिनिधिहरु दलविहीन जस्तै भएकाले आफू स्वतन्त्र रुपमा रहन चाहेको उल्लेख गरेका छन्।