प्रदेश १ मा एमालेका पाँच नेताद्वारा पार्टी परित्याग

नेकपा एमाले प्रदेश १ का पाँच जना नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । प्रदेश र जिल्ला कमिटीमा रहेका ५ नेताले एमालेले आम कार्यकर्ताको भावना विपरित गतिविधि गरेको भन्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।यसरी संयुक्त रुपमा पार्टी परित्याग गरेको घोषणा गर्नेहरूमा एमाले प्रदेश १ का सचिवालय सदस्य रामकुमार बस्नेत, प्रदेश कमिटी सदस्यत्रय प्रताप कुमार थापा, मधु गूरुग र राजकुमार बस्नेत रहेका छन् । त्यसैगरी मोरङ जिल्ला कमिटी सदस्य गीता सिवाले एमाले परित्याग गरेकी छन् । उनीहरुले आइतबार संयुक्त विज्ञप्

सम्बन्धित सामग्री

प्रदेश-१ मा सरकार विस्तार : माओवादीका दुई र एमालेका एक मन्त्री थपिए

काठमाण्डाै - प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गर्नुभएकाे हाे । तर मन्त्रालय भने तोकिएको छैन । यसअघि मुख्यमन्त्री कार्कीले एमाले, राप्रपा र जसपाका एक/एक जनालाई विनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराइ चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । गएको आइतवार ६० सांसदक...

प्रदेश १ : मन्त्रिपरिषद् विस्तार, माओवादीका दुई र एमालेका एक थपिए

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरिएको छ।आचार्य मोरङबाट, चापागाईं तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनीहरुको मन्त्रालय तोकिएको छैन। यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रि

प्रदेश-१ को मुख्यमन्त्रीमा कार्की

इटहरी । प्रदेश-१ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । संविधानको धारा ६८९२० अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेशसभाका ६० सांसदको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । यससँगै उनी प्रदेश-१ का चौथो मुख्यमन्त्री बनेका छन् । एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र […]

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस

काठमाण्डाै – प्रदेश १ को मुख्यमन्त्री बन्न नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको छ । ९३ सदस्यीय प्रदेश सभामा ४७ जना सांसद भए बहुमत पुग्नेमा कार्कीले ६० जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको छ । कार्कीलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३,, राप्रपाका छ र जनता समाजवादी पार्टीका एक जना गरी ६० जनाले साथ दिएका छन् । प्रदेश सभामा कुनै पनि दलको बहुमत नपुगेपछि प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आज आइतवार बेलुका ...

प्रदेश १ : मुख्यमन्त्रीका लागि एमालेका कार्कीले दाबी पेस गर्ने

विराटनगर :  प्रदेश १ मा मुख्यमन्त्रीका लागि  एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्ने भएका छन्। कार्कीले आज (आइतबार) ४ बजे प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दावी पेश गर्ने भएका हुन्।प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई ५ बजेसम्मका लागि समय तोकिदिएका थिए।सत्ता साझेदार दल नेकपा(एमाले) संसदिय दलका नेता  कार्की र नेकपा(माओवादी केन्द्र) का संसदिय दलका नेता ईन्द्रबहादुर आङ्बोबीच भेटावार्ता भई आज आज ४ बजे प्रदेश प्रमुखसमक्ष दाब

प्रदेश १ मा राष्ट्रियसभा निर्वाचनः गठबन्धनका २ एमालेका एक उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा प्रदेश १ बाट गठबन्धनका २ र एमालेका एक जना उम्मेदवार विजयी भएका छन्। विजयी हुनेहरूमा गठबन्धनका गोपालबहादुर बस्नेत र जयन्ती राई छिन्।...

प्रदेश १ मा जयन्ती राई जित्दा एमालेका ४ सांसदको मत क्रस

काठमाडौं, १२ माघ । राष्ट्रिय सभाको प्रदेश १ अन्तर्गतको प्रतिष्पर्धा रोचक बनेको छ । त्यहाँ मतहरु क्रस भएका छन् । महिलातर्फको प्रतिष्पर्धामा गठबन्धनकी जयन्ती राई विजयी भइन् । उनले एमालेका ४ प्रदेश सभा सांसदको समेत मत पाइन् । मतदानमा एमालेकी सुमित्रा भण्डारीले ४० प्रदेश सभा सांसदको मतमध्ये ३६ को मात्र पाइन् । उनले १९२ मतभार […]

प्रदेश-१ मा एमालेका १० सांसदले गरे एकिकृत समाजवादीमा सनाखत

प्रदेश-१ मा एमालेका १० जना प्रदेश सांसदहरुले निर्वाचन कार्यालयमा सनाखत गराएका छन्। बुधबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर एमालेका १० जना सांसदहरुले एकिकृत समाजवादी पार्टीका लागि आफूलाई सनाखत गराएका हुन्।  सनाखत...

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने भएका छन् ।