लोसपा नेता बृषेशचन्द्र र विजयकुमारद्वारा पार्टी परित्याग

काठमाडाैं : लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्यद्वय बृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गरेका छन्।मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। लाल राष्ट्रियसभाका पूर्वसदस्य हुन् भने सिंह संविधानसभा सदस्य हुन्।मधेश केन्द्रित दलहरूले मधेशको एजेन्डा नै छाडेकाले मधेशी जनताको हितका लागि पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टीमा समावेश भएको दुवै नेताले बताएका छन्।नेता लालले ने

सम्बन्धित सामग्री

टिकट नपाएपछि कांग्रेस नेता अजय कुमार द्विवेदीले दिए स्वतन्त्र रुपमा उम्मेदवारी

वीरगंज : नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टी परित्याग गर्दै पर्सा १ बाट द्विवेदीले प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेसको पारिवारिक पृष्ठभूमि रहेका द्विवेदीले लोसपा नेता लक्षमणलाल कर्णलाई सत्तारुढ गठबन्धनले टिकट दिएपछि आफू स्वतन्त्रमा उठ्ने निर्णयमा…

लोसपा नेता वृषेशचन्द्र लाल तमलोपा प्रवेश

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालसहित एक सयभन्दा बढी नेता कार्यकर्ता तराई– मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) प्रवेश गरेका छन्। मंगलबार पार्टी परित्याग तथा प्रवेश घोषणा कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्यसमेत रहेका लालसहित एक सयभन्दा बढी नेताहरु तमलोपामा गएका छन्। नेता लालसहित संविधान सभा सदस्य डा. विजय कुमार सिंहले समेत लोसपा परित्याग गरी […]