एमाले नेता भुषालले गरे पार्टी परित्याग

काठमाडौं। एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले पार्टी परित्याग गरेका छन्। उनले निर्वाचन आयोगलाई आज पत्र लेख्दैै आफूले पार्टी परित्याग गर्न चाहेको र अबदेखि स्वतन्त्र रहने जानकारी दिएका हुन्। पत्रमा उनले सर्वाेच्च अदालतको २०७७ फागुन २३ गतेको निर्णयले नेपाल कम्युनिष्ट पार्टीको अस्तित्व समाप्त गरिदिएपछि आफूसहित जनप्रतिनिधिहरु दलविहीन जस्तै भएकाले आफू स्वतन्त्र रुपमा रहन चाहेको उल्लेख गरेका छन्।

सम्बन्धित सामग्री

एमाले नेता नरेश खरेलद्वारा पार्टी परित्याग

काठमाडौं– नेकपा एमालेका नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन् । सोमबार वक्तव्य सार्वजनिक गर्दै खरेलले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।  इमानदार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको बताएका छन्। सोमबार खरेलसँगै झापा एमालेका जिल्ला उपसचिव चन्दा श्रेष्ठसहित १० जनाले पार्टी परित्याग गरेका छन् । खरेल एमाले अध्यक्ष केपी […]

झापा एमालेमा असन्तुष्टि, एमाले नेता राना माओवादीबाट उम्मेदवार बन्दै

झापा एमालेमा पनि टिकट वितरणमा असन्तुष्टि देखिएको छ । एमाले नेता तथा यसअघिका अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पार्टी परित्याग गर्ने भएका छन् । रानालाई माओवादी केन्द्रले झापा २ बाट टिकट दिने भएपछि उनले एमाले परित्याग गरेका हुन् । यसअघि यहाँ माओवादी केन्द्रबाट नेतृ धर्मशीला चापागाइँ उम्मेदवार बन्ने चर्चा थियो । राना प्रदेश सांसदको दाबेदार थिए । राना १० बुँदे सहमति गरेर एमालेमै बसेका १० भाइ पक्षका हुन् । यसअघि पार्टीका नेता अग्नि खरेलले रानालाई पुनः नगरपालिकाको प्रमुख वा प्रदे

एमाले नेता अधिकारीद्वारा पार्टी परित्याग

टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एमाले प्रदेश १ समितिका सचिवालय सदस्य डिल्लीराम अधिकारीले पनि पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेको स्थानीय समितिले मोरङ क्षेत्र नम्बर १ (ख)बाट अधिकारीलाई प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गरेको थियो । यद्यपि उक्त सिफारिस अनुसार नभई एमालेले सो क्षेत्रबाट खड्ग बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अधिकारीले पार्टीका केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण टिकट पूर्वाग्रही ढङ्गले वितरण गरिएको प्रति घोर आपत्ति र असहमति जाहेर गर्दै राज

एमाले नेता यादवद्वारा पार्टी परित्याग

काठमाडाैँ । नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादव आगामी निर्वाचनमा टिकट नपाउने भएपछि पार्टी परित्याग गर्नुभएको छ । एमालेले धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उनको ठाउँमा नवप्रवेशी उमाशंकर अरगरियालाई टिकट दिने बताएसँगै केन्द्रीय कमिटीका सल्लाहकार समिति सदस्य समेत रहेका नेता यादव असन्तुष्ट भएर परित्यागको घोषणा गर्नुभएको छ । आज पत्रकार सम्मेलन गरी नेता […]

एमाले नेता यादवद्वारा पार्टी परित्यागको घोषणा

जनकपुरधाम– नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । सोमबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर नेता यादवले पार्टी परित्यागको घोषणा गरेका हुन् । एमाले पार्टी वैचारिक र सैद्धान्तिक रुपमा विचलनमा परेकोले पार्टी परित्याग गरेको उनले बताए ।  एमालेकै कारण लाखौँ मधेशीका सन्तानलाई नागरिकता बञ्चित हुन पुगेको बताउँदै नेता यादवले भने, ‘आफ्नै […]

उम्मेदवार नबनाएपछि एमाले नेता यादवले त्यागे पार्टी

बुटवल- उमेदवारको सिफारिसमा नपरेपछि नेकपा एमाले लुम्बिनी प्रदेशका सदस्य बाबुलाल यादवले पार्टी परित्याग गरेका छन्। रूपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रीय इन्चार्ज समेत रहेका यादवले भैरहवामा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी नेकपा एमाले परित्याग गरेको बताएका हुन्। यादव स्थानीय तहको निर्वाचनमा सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदका आकांक्षी थिए। आफू उम्मेदवारको आकांक्षी रहे […]

गुल्मीका एमाले नेता ठकुरी नेकपा एकीकृत समाजवादीमा प्रवेश

गुल्मीका नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रभावशाली नेता राम मल्ल ठकुरी सो पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।एमाले भित्र धनाढय विचौलियाहरुको राज हुन थालेको भन्दै उनले आफू त्यस्तो पार्टीमा रहन नचाहेको प्रस्ट पारे । सुरुमा आफूले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो अडानमा सही छन् भन्ने लागेर पार्टी विभाजनको समयमा एमालेमै रहने निर्णय गरेको उनको भनाइ छ ।सुरुदेखि आफू माधवकुमार नेपाल पक्षधर रहे पनि पार्टी विभाजनकोसमयमा भने नेपाललाई साथ नदिएर एमालेमै रहने निर्णय गर

एमाले नेता जोशीले गरे पार्टी परित्याग, एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले पार्टी परित्याग गरेका छन् ।

एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्याग

काठमाडौँ । नेकपा एमाले नेता तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन्। भुसालले आइतबार यसबारे जानकारी दिँदै संसद सचिवालयमा पत्र नै दर्ता गराएका छन्। संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न आग्रह गरेका छन्। भुसाल एमाले बरिष्ठ नेता माधव कुमार नेपाल समूहका प्रभावशाली नेता मानिन्छन्। […]

एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्याग

काठमाडौं : एमाले नेता तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन्।भुसालले आइतबार यसबारे जानकारी दिँदै संसद सचिवालयमा पत्र नै दर्ता गराएका छन्। संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न आग्रह गरेका छन्। भुसाल एमाले बरिष्ठ नेता माधव कुमार नेपाल समूहका प्रभावशाली नेता मानिन्छन्। भुसालले पत्रमा भनेका छन्,‘म तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको थिए। र त्यस