अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिनको म्याद ६ साता बढाएको छ । योसँगै स्वास्थ्यकर्मीहरुलाई जोन्सन एण्ड जोन्सनको भ्याक्सिनका लाखौं डोजहरु प्रयोगका लागि थप समय मिलेको छ । राम्रोसँग उचित तापक्रममा भण्डारण गरिएको खण्डमा अब उत्पादनको ६ महिनासम्म यो भ्याक्सिन प्रयोग गर्न सकिने भएको छ । एफडीएले भ्याक्सिनको म्याद बढाएको यो […]