एकडोजमात्र लगाए पुग्नेगरी स्वीकृति गरिएको कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन २ डोज लगाउँदा कोरोनाको लक्षणसहितको संक्रमण रोक्न ९४ प्रतिशत प्रभावकारी देखिएको अध्ययनले देखाएको छ । जोन्सन एण्ड जोन्सन भ्याक्सिनको दुईडोज मोडेर्ना वा फाइजरको दुईडोजसँगै तुलना गर्न सकिनेगरी प्रभावकारी देखिएको छ । एकडोज लगाउनुपर्ने जोन्सन एण्ड जोन्सनको भ्याक्सिन र दुईडोज लगाउनुपर्ने गरी अहिले विकाश गरिएको जोन्सन […]