जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह

सरकारले कोरोनाभाइरस (कोभिड–१९ं) विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको हो ।जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएपछि पूर्ण मात्रा हुन्छ । यस्तै, अन्य खोप पनि पूर्ण मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले पुनः आग्रह गरेको छ । 

सम्बन्धित सामग्री

जोन्सन एण्ड जोन्सनको बुस्टर डोज खोप लगाउन आग्रह

सरकारले कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ ।

जोन्सन खोप लगाएकालाई बुस्टर डोज लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्ध जोन्सन एण्ड जोन्सन खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ। मन्त्रालयले एक सूचना जारी गरी जोन्सन एन्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेका व्यक्तिलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको हो । कोभिड -१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका सबैलाई बुस्टर मात्रा लगाउन भनेको […]

जोन्सन खोप लगाएको तीन महिना पुगेकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह

सरकारले कोरोना भाइरस  विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ।

जोन्सन एण्ड जोन्सन खोप लगाई तीन महिना पूरा भएकालाई बुस्टर डोज लगाउन आग्रह

काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड–१९)विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ ।

वाग्मती प्रदेशमा १८ वर्षमाथिका शतप्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । वाग्मती प्रदेशमा १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा १८ वर्षमाथिका १००.६ प्रतिशतले दुई डोज र १७.८० प्रतिशतले बुस्टर डोज लगाएका छन् ।  पहिलो डोज खोप भने ९८.८ प्रतिशतले लगाएका छन् । जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई पूर्ण खोपमा गणना...