काठमाडौँ – एक मात्रा मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप सोमबारदेखि लगाईँदैछ। अमेरिकाले कोभ्याक्स अभियान अन्तर्गत नेपाललाई उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि देशभर दिन लागिएको हो। खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेक देशभरका सबै स्थानमा जोन्सन एण्ड जोन्सन खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो। अमेरिकाले जोन्सन […]