काठमाडौँ- कुनै समय स्टार क्रिकेटर रहेका इमरान खान सन् २०१८ मा पाकिस्तानी प्रधानमन्त्री बने । पाकिस्तानी प्रधानमन्त्रीका रुपमा उनले अमेरिका विरोधी छवि बनाए । अमेरिकासँगको उनको असहमति विशेषगरी अफगानिस्तान मामिलामा नै रह्यो । अफगानिस्तानमाथिको अमेरिकी सैन्य हस्तक्षेपविरुद्ध उभिएपछि खानले आफ्नै देशभित्र निकै प्रशंसक कमाए । ती प्रशंसक…