सूर्यदर्शन ठगीका आरोपी जेल चलान

कास्की : पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा आज दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश वसन्तजङ्ग थापाको एकल इजलासले सहकारीका पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कारागार पठाउने आदेश गरेको हो।सहकारीका सञ्चालकले निक्षेपकर्ताको बचत फिर्ता नगरेका र सहकारीको रकम हिनामिना गरेको बचतकर्ताको जाहेरीपछि कास्की प्रहरीले गत भदौ २

सम्बन्धित सामग्री

बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान

बाँके– बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो । बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतीय नागरिक चौहान बाँकेमा रहेको ससुरालीमा विगत १० वर्षदेखि बस्दै आएका […]

शेरचन हत्याका आरोपी तीनजना जेल चलान

मुसिकोट नगरपालिका– ७ वामीमा होटेल सञ्चाल गर्दै आएकी ५८ वर्षीया गंगा भन्ने गोपालकुमारी शेरचनको हत्या आरोप लागेका तीनजना जेल चलान भएका छन् । मकवानपुरका लोकबहादुर दर्लामी, सिन्धुपाल्चोकका शिवबहादुर तामाङ र बाग्लुङका...

बस्नेतको घरबाट २९ तोला सुन डकैती घटनाका मुख्य आरोपी पुर्पक्षको लागि जेल चलान

काठमाडौं, १८ कात्तिक । कीर्तिपुरको नारायण बस्नेतको घरबाट सुन र नगद डकैती घटनाको मुख्य आरोपी पुर्पक्षको लागि जेल चलान भएका छन् । कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित बस्नेतको घरमा गत साउन २४ गते बिहान एक समुहले चोरी गरेका थिए । हतियारसहित आएको समुहले बस्नेतको २९ तोला सुनका गरगहना र साढे एक लाख नगद चोरी गरेका थिए । […]

दिलमाया सुनारका हत्या आरोपी श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ९ साउन । गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सुर्य श्रेठलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । दिलमाया गत असार ११ गते बिहान आफ्नै डेरामा नेपालटारमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको हत्याको आरोपमा सिन्धुपाल्चोक घर भएका श्रेष्ठलाई पक्राउ गरेर […]

विनोद शाही हत्या प्रकरण : चारजना पुर्पक्षका लागि जेल चलान

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही हत्या आरोपमा चारजना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् । पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई कारागार...

गोंगबु सामूहिक बलात्कार प्रकरण : ९ जना पुर्पक्षका लागि जेल चलान

गोंगबु सामूहिक बलात्कार प्रकरणका ९ जना आरोपी  पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार ९ जनालाई  पुर्पक्षका लागि जेल चलान गरेको हो ।जेल चलान हुनेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपि

सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान

काठमाण्डाै - सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान भएका छन् । तामाङसहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पनि पुर्पक्षका लागि जेल चलान भएका हुन् । सङ्गठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाण्डौले झण्डै तीन हप्ता लामो थुनछेक बहसपछि उनीहरूलाई जेल चलानको आदेश दिएको हो । सीआईबीले पक्राउ गरेका १२ जनामध्ये अदालतले नौ जनालाई धरौटीमा छाड्ने तथा एक जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । पक्राउ परेका हरिहर प्रसाद लामिछानेसँग ५० लाख, विजय विक्रम शाहसँग १५ लाख, भगवान बहादुर स...

सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङ जेल चलान

सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै...

सुजिता हत्या काण्ड : देवर र बुवा जेल चलान, ५ जना धरौटीमा छुटे

जनकपुरधाम : महोत्तरीकी सुजिता ठाकुर हत्या प्रकरणमा सुजिताका देवर र बुवा जेल चलान भएका भएका छन् भने ५ जना धराैटीमा रिहा भएका छन्। मंगलबार महोत्तरी जिल्ला अदालतले घटनाका आरोपी सुजिताका देवर रूपेश ठाकुर र बुवा कामेश्वर पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।न्यायाधीश मुकेशकुमार उपाध्यायको इजलासले प्रहरीले अनुसन्धानमा सुजिताको शव ओसारपोसार, गाड्नेदेखि लुकाउनेसम्ममा संलग्न दाबी गरिएका चार जनालाई एक–एक लाख धरौटीमा रिहा गरेको हो। जनकपुरधाम उपमहानगरपालिका–१४

धनुषामा चोरीपछि बलात्कार गरेको आरोपमा एक जना जेल चलान

जनकपुरधाम : धनुषामा बलात्कार घटनाका एक आरोपी आज जेल चलान भएका छन्। जिल्ला अदालत धनुषाको आदेशले बलात्कार घटनाका आरोपी धनुषाधाम नगरपालिका–२ काशीपुरका २८ वर्षीय श्याम साहलाई कारागार चलान गरेको हो।न्यायाधीश ध्रुवप्रसाद बाँस्कोटाको एकल इजलाशले साहलाई पुर्पक्षका लागि सुनसरीस्थित झुम्का कारागार चलान गरेको हो। गत जेठ १६ गते एक २५ वर्षीया महिलाको घरमा जबरजस्ती प्रवेश गरी लुटपाट गर्नुका साथै उनले बलात्कारसमेत गरेका थिए। धनुषाधाम नगरपालिकास्थित घरमा सुतिरहेको अवस्थामा जेठ १६ गते राति त