कोभिड-१९ : घट्दै संक्रमण दर, बढ्दै मृतक संख्या

काठमाडौं : कोरोनाको तेस्रो लहर शुरु भएपछि पछिल्ला केही दिनयता कोरोना संक्रमणबाट मृत्यु हुने संख्या दैनिक ५ जनाभन्दा बढी रहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार धेरै संक्रामक भनिए पनि गम्भीर असर नगर्ने बताइएको ओमिक्रोन भेरिएन्ट समुदायमा तीव्र गतिमा फैलिएको समयमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या बढेको हो।यता मन्त्रालयले पछिल्लो समय कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण दर घट्दै गएको बताएको छ। कोरोनाविरुद्ध खोप अभियान जारी रहेको भएपनि डेल्टा भेरिएन्टसमेत अझै समुदायमा रहेको र सबै न

सम्बन्धित सामग्री

कोरोनाविरुद्धको खोप लगाउने दर फेरि सुस्त

कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण दर घट्दै गएसँगै खोप लगाउनेको सङ्ख्यामा पनि कमी आउन थालेको छ । कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुँदा पहिलो तथा दोस्रो मात्रा खोपमात्र नभई ‘बुस्टर डोज’ लगाउनेको सङ्ख्या पनि बढ्दै गएको थियो । हाल बुस्टर डोज लगाउनेको सङ्ख्या पनि उत्साहजनक नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । करिब २२ लाख १० हजार ९९० जनाले बुस्टर डोज लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।सरकारले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन

फागुन १ देखि हलमा 'चपली हाइट ३'

काठमाडौं : कोरोनाको संक्रमणदर घट्दै गएपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले फागुन १ देखि फिल्म हल खोल्न सिफारिश गरेको छ। कोरोनाको ओमिक्रोन भेरिएन्टको त्रास बढ्दै गएपछि सरकारले माघ ३ देखि फिल्म हल बन्द गर्न निर्देशन दिएको थियो। हल बन्द हुँदा पुस ३० मा प्रदर्शनमा आएको फिल्म 'चपली हाइट ३' जम्मा ३ दिनमात्र प्रदर्शन हुन पाएको थियो। प्रदर्शनको मिति तय गरिसकेका फिल्मले पनि  मिति पछि सार्नुपरेको थियो।सिसिएमसिसिले हल खोल्न सिफारिस गरे पनि हल खुलेपछि सबैभन्दा प

संक्रमण बढ्दै गर्दा अस्पताल र आइसोलेसन खाली

कोभिड–१९ को दोस्रो लहरमा असारमा घट्दै गएको संक्रमण साउन लागेपछि पुनः तिब्र गतिमा वृद्धि भएको छ। लमजुङमा सक्रिय संक्रमितको संख्या ६ सय ६३ पुगेको छ। संक्रमण दर बढ्दै गए पनि...

कर्णालीमा बढ्दै कोरोना, घट्दै सावधानी !

कर्णालीमा साउन महिना सुरु भएसँगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर उकालो लाग्दो छ । असार सुरु भएसँगै संक्रमितको संख्या घट्ने र कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या बढ्ने गरेको थियो ।त्यो समयमा कोरोना रोकथाम तथा नियन्त्रण हुनुमा निषेधाज्ञा पनि मुख्य कारण थियो । स्थानीय प्रशासनहरुले कोरोना संक्रमणमा कमी आएसँगै निषेधाज्ञालाई खुकुलो पार्दै लगेपछि संक्रमण दर फेरि उकालो लाग्न थालेको छ । परिणामस्वरुप प्रदेशमा सक्रिय संक्रमितको संख्या दैनिक बढ्दै गएको छ ।विशेषज्ञहरुका अनुसार संक्रमणको दरमा

उपत्यका र तराईमा कोरोना सङ्क्रमण घट्दै, पहाडका १६ जिल्लामा बढ्दै

पछिल्लो १४ दिनको तथ्याङ्क हेर्ने हो भने ११ जिल्लामा कोभिड–१९ बाट सङ्क्रमण हुने दर बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले पछिल्लो १४ दिनको तथ्याङ्क अनुसार ११ जिल्लामा सङ्क्रमण दर बढ्दै गएको जानकारी दिनुभएको छ ।

संक्रमण र मृत्युदर घट्दै

सेती अस्पतालमा जेठ २० गतेअघिसम्म कोभिड–१९ का बिरामी भर्नाका लागि ठाउँ खाली थिएन । त्यसपछिका दिनमा निको हुने क्रम बढ्दै गयो । अहिले २२ जना मात्रै अस्पतालमा भर्ना छन् । आईसीयूमा १० र भेन्टिलेरमा एक जना मात्रै छन् ।

घट्दै कोरोना सङ्क्रमण ः बढ्दै निको हुने दर

काठमाण्डाै - विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण दर घट्दै जाँदा निको हुने दरमा वृद्धि हुनुले सुखद् परिणाम देखिन थालेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगतका महिनामा पाँच हजारको परीक्षणमा दुई हजारमाथि नै सङ्क्रमण दर रहेकोमा अहिले घटेर पाँच सयदेखि एक हजारसम्म सङ्क्रमण दर सीमित रहनु स...

काभ्रेमा कोरोना संक्रमण दर घट्दै

काभ्रे– पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ।  जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड...

चीनपछि दक्षिण कोरियामा कोरोनाको संक्रमण बढ्यो

बिबिसी – चीनमा केही दिन यता कोरोना भाइरस ( कोभिड १९ ) का कारण मृत्यु र संक्रमित हुनेको संख्या घट्दै गएको छ। तर दक्षिण कोरिया, इटाली, इरान लगायत अन्य राष्ट्रमा भने कोरोनाको संक्रमण बढ्दै गएको...