पछिल्लो १४ दिनको तथ्याङ्क हेर्ने हो भने ११ जिल्लामा कोभिड–१९ बाट सङ्क्रमण हुने दर बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले पछिल्लो १४ दिनको तथ्याङ्क अनुसार ११ जिल्लामा सङ्क्रमण दर बढ्दै गएको जानकारी दिनुभएको छ ।