काभ्रे– पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ।
जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड...
काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार ४१९ मा संक्रमण देखिएकोमा १९२ को मृत्यु भएको छ। हालसम्मका कूल संक्रमितमध्ये ९७ दशमलब ४० प्रतिशत अर्थात् १४ हजार ४५ संक्रमणमुक्त भइसकेका छन्।