हट्यो काठमाडौं उपत्यकाभित्र लगाइएका कोरोना प्रतिकार्यका सम्पूर्ण प्रतिबन्धात्मक व्यवस्था

काठमाडौं : काठमाडौं उपत्यकाभित्र कोभिड - १९ संक्रमण बढ्दै गएपछि जारी सबै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइएको छ।  काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सबै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय गरेको हो। 'हाल कोभिड-१९ को संक्रमण घट्दै गएकोले शनिवारबाट लागू हुने गरी प्रचलित कानून बमोजिमका राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यवसायिक लगायतका क्रियाकलापहरु प्रचलित…