एमालेको अन्तरपार्टी निर्देशन :  गठबन्धनसँग नडराउनू

अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै एमालेले भनेको छ, 'एमालेविरुद्धको मोर्चाबन्दीलाई चिर्दै निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्नु अपरिहार्य छ ।'

सम्बन्धित सामग्री

भदौ २२ सम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय कमिटीको बैठकका निर्णयलाई भदौ १५ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन-५ […]

भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय कमिटीको बैठकका निर्णयलाई भदौ १५ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा उम्मेदवार सिफारिसको अन्तिम मिति भदौ २२ गतेलाई तोकिएको हो।...

जिल्ला र प्रदेशलाई एमालेको निर्देशन : ‘सर्वसम्मत नेतृत्व चयन गर्नू’

नेकपा एमालेले जिल्ला र प्रदेशको अधिवेशनमा नेतृत्व चयन सर्वसम्मत गर्न निर्देशन दिएको छ । शुक्रवार अन्तरपार्टी निर्देशन जारी गर्दै पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्न निर्देशन दिएको हो ।  सर्वसम्मत हुन नसकेमा मात्रै निर्वाचनको विधि अवलम्बन गर्ने बताइएको छ । वडा तथा पालिकास्तरको अधिवेशन पनि एकैदिन भएका थिए । अधिवेशनसँगै पार्टी प्रवेश र संगठन विस्तार अभियान चलाउन पनि आग्रह गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । माघ/फागुन महिनामा विशेष कार्यक्रम आयोजना गरी पार्टी प्रवेश अभियान सञ्चालन गर्ने उन...

नेकपा एसको कार्ययोजना कार्यान्वयनका लागि निर्देशन

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अन्तरपार्टी निर्देशन (अपानि)मार्फत देशभरका सम्पूर्ण पार्टी कमिटी एवं संगठनलाई २४ बुँदे तत्कालीन कार्ययोजना कार्यान्वयनका लागि निर्देशन दिएको छ। तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सबै वडामा पार्टी कमिटी गठन गर्न परिपत्र गरिएको छ। सोही अभियानअन्तर्गत ‘एक वडा एक सय […]

माधव नेपाललाई साथ नदिन जनप्रतिनिधिलाई एमालेको निर्देशन

नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गरेर पार्टी विभाजनको गतिविधिमा साथ नदिन जनप्रतिनिधिलाई निर्देशन दिएको छ । एमालेको भदौ ८ को स्थायी कमिटी र १० गतेको केन्द्रीय कमिटी बैठकको निर्णय जानकारी दिन अन्तरपार्टी निर्देशन–१२ जारी गरिएको हो ।  ‘पार्टी विभाजनको दूराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्न सक्ने प्रावधान राखिएको छ । अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानूनी प्रतिवाद गर्ने निर्णय गरेको छ,&rsquo...

एमालेको सर्कुलर : विभाजनको पक्षमा नलाग्न जनप्रतिनिधिहरूलाई निर्देशन

काठमाडौं । नेकपा एमालेले विभाजनको पक्षमा नलाग्न पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीभित्रका केही स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा पार्टी बाहिरका विभिन्न शक्ति/तत्त्वहरूको षडयन्त्रका कारण पार्टीले असहज स्थितिको सामना गर्नु परेकाले त्यसको सामना गर्न निर्देशन दिएका हुन् ।गत भदौ ८ गतेको स्थायी समिति र १० गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णयसहित जारी गरेको एमाले निर्देशनमा  पार्ट

यस्तो छ एमाले अध्यक्ष ओलीको २० पृष्ठ लामो अन्तरपार्टी निर्देशन

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।

ओलीको अन्तरपार्टी निर्देशन : केही नेताका निहित स्वार्थले पार्टी एकता भङ्ग भयो

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका छन्। एमालेको दसौँ (विशेष) र एघारौं बैठक फागुन २८ गते एवं बाह्रै बैठक चैत ७ गते पार्टीको निर्णयहरूको साथमा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका हुन्। ओलीले एकलौटी रुपमा पार्टीभित्र चलेको भन्दै बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई छाडेर एकलौटी बैठकले गरेको निर्णय ओलीले तल्लो तहसम्म पठाएका हुन्।  ओलीले मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका सामु उपस्थित नयाँ चुनौती