नेकपा एमालेले महाधिवेशन प्रतिनिधि छनौटसम्बन्धी मापदण्डमा परिवर्तन गर्दै अन्तर पार्टी निर्देशन–१४ जारी गरेको छ । एमालेले १० औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनौट सम्बन्धी व्यवस्थाका बारेमा यसअघि अन्तरपार्टी निर्देशन (अपानि १३) जारी गरेको थियो । तर अपानि १३ का सम्बन्धमा बुझाई र कार्यान्वयनमा एकरुपता कायम गर्न भन्दै सो पार्टीले पुन आइतबार अपानि १४ जारी गरेको हो । एमालेले यसअघि महाधिवेशन प्रतिनिधि छनोट गर्दा एक निर्वाचन क्षेत्रमा १५ सय पार्टी सदस्य बराबर एक महिलासहित तीन जना प