ओलीको अन्तरपार्टी निर्देशन : केही नेताका निहित स्वार्थले पार्टी एकता भङ्ग भयो

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका छन्। एमालेको दसौँ (विशेष) र एघारौं बैठक फागुन २८ गते एवं बाह्रै बैठक चैत ७ गते पार्टीको निर्णयहरूको साथमा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका हुन्। ओलीले एकलौटी रुपमा पार्टीभित्र चलेको भन्दै बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई छाडेर एकलौटी बैठकले गरेको निर्णय ओलीले तल्लो तहसम्म पठाएका हुन्।  ओलीले मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका सामु उपस्थित नयाँ चुनौती

सम्बन्धित सामग्री

पार्टी एकीकरणपछि ओली र प्रचण्डले पठाए २१ पेजको सर्कुलर

१७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकम दाहाल प्रचण्डले२१ पेज लामो अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टी एकता प्रक्रियामा सामेल हुन सम्पूर्ण सदस्यहरुलाई अपिल गरेका छन् । पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकका निर्णयबारे पार्टी सदस्यहरुलाई जानकारी दिन अन्तरपार्टी निर्देशन जारी गरिएको हो । अन्तरपार्टी निदेृशनमा …