नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गरेर पार्टी विभाजनको गतिविधिमा साथ नदिन जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।
एमालेको भदौ ८ को स्थायी कमिटी र १० गतेको केन्द्रीय कमिटी बैठकको निर्णय जानकारी दिन अन्तरपार्टी निर्देशन–१२ जारी गरिएको हो ।
‘पार्टी विभाजनको दूराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्न सक्ने प्रावधान राखिएको छ । अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानूनी प्रतिवाद गर्ने निर्णय गरेको छ,&rsquo...