नेकपा एसको कार्ययोजना कार्यान्वयनका लागि निर्देशन

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अन्तरपार्टी निर्देशन (अपानि)मार्फत देशभरका सम्पूर्ण पार्टी कमिटी एवं संगठनलाई २४ बुँदे तत्कालीन कार्ययोजना कार्यान्वयनका लागि निर्देशन दिएको छ। तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सबै वडामा पार्टी कमिटी गठन गर्न परिपत्र गरिएको छ। सोही अभियानअन्तर्गत ‘एक वडा एक सय […]

सम्बन्धित सामग्री

तीन महिनाको कार्ययोजना बनाएर काम गर्न सिडिओलाई गृहको निर्देशन

गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा हुने गैरकानुनी गतिविधिहरूलाई पूर्णतया निस्तेज गर्न तीन महिनाको अल्पकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको छ।...

बजार अनुगमनमा एकरूपता ल्याउनेगरी कार्ययोजना पेश गर्न निर्देशन

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजार अनुगमनमा एकरूपता ल्याउनेगरी कार्ययोजना बनाएर पेश गर्न केन्द्रीय बजार अनुगमन समितिलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले तीनै तहका कानूनमा एकरूपता ल्याउँदै बजार अनुगमन प्रभावकारी बनाउनका लागि आवश्यक कार्ययोजना बनाएर समितिसमक्ष पेश गर्न केन्द्रीय बजार अनुगमन समितिलाई निर्देशन दिएको दिएको […]

मेलम्चीको कार्ययोजना यथाशीघ्र स्वीकृत गर्न निर्देशन

अहिले मेलम्ची खानेपानीसम्बन्धी आयोजनाको कार्ययोजना मन्त्रिपरिषद्मा थन्किरहेको छ। मन्त्रिपरिषद् बैंठकले समयमा कार्ययोजना स्वीकृत नगर्दा मेलम्ची आयोजनाको मर्मतसम्भारको कार्य अघि बढ्न सकेको छैन।...

मेलम्चीको कार्ययोजना चाँडो स्वीकृत गरी कार्यान्वयनमा लैजान निर्देशन

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरूपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा पथान्तरण गर्ने गरी बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ ।  समितिको शुक्रवार बसेको बैठकले युटिलिटी करिडोरसम्बन्धी विधेयक संसद्मा पेश गर्न पनि निर्देशन दिएको छ । काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा खानेपानी सेवा विस्तारका लागि भइरहेका काममा अरु निकायबाट आवश्यक समन्वय नभएको र खानेपानीका संरचनामा क्षति पुर्‍याएको भन्दै समितिले क्षतिको मूल्यांकन गरी ...

मेलम्चीको खानेपानी कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पथान्तरण गर्नेगरी बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ।...

टेलिकमको इन्टरनेट गुणस्तरिय बनाउने कार्ययोजना पेश गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, पुष १९ । प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ । नेपाल टेलिकमको इन्टरनेट सेवा प्रवाहमा गुनासो आएको भन्दै समितिले टेलिकमले दिने इन्टरनेटको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र समितिमा पेश गर्न निर्देशन दिएको हो । समितिले आगामी […]

आन्तरिक राजस्व दोब्बर पार्ने कार्ययोजना ल्याउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गरी कार्यान्वयनमा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले राजस्व सङ्कलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् । “चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरा […]

तरलता व्यवस्थापनको कार्ययोजना बनाउन सहकारीलाई निर्देशन

सहकारी विभागले तरलता व्यवस्थापनका लागि कार्ययोजना बनाउन सहकारी संघसंस्थालाई निर्देशन दिएको छ । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि विभागले निर्देशन जारी गर्दै तरलता अभाव हुन नदिन निर्देशन दिएको हो ।गत वर्ष लकडाउनको समयमा तरलताको अभाव भएपछि सहकारी संघसंस्थाले आफ्नो सेवा बन्द गरेका थिए । लकडाउनका लागि दैनिक उपभोग्य सामान खरिद गर्नका लागि सर्वसाधारणले बैंक तथा […]