जिल्ला र प्रदेशलाई एमालेको निर्देशन : ‘सर्वसम्मत नेतृत्व चयन गर्नू’

नेकपा एमालेले जिल्ला र प्रदेशको अधिवेशनमा नेतृत्व चयन सर्वसम्मत गर्न निर्देशन दिएको छ । शुक्रवार अन्तरपार्टी निर्देशन जारी गर्दै पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्न निर्देशन दिएको हो ।  सर्वसम्मत हुन नसकेमा मात्रै निर्वाचनको विधि अवलम्बन गर्ने बताइएको छ । वडा तथा पालिकास्तरको अधिवेशन पनि एकैदिन भएका थिए । अधिवेशनसँगै पार्टी प्रवेश र संगठन विस्तार अभियान चलाउन पनि आग्रह गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । माघ/फागुन महिनामा विशेष कार्यक्रम आयोजना गरी पार्टी प्रवेश अभियान सञ्चालन गर्ने उन...

सम्बन्धित सामग्री

पालिकामा सर्वसम्मत चयन गर्न एमालेको निर्देशन

सबैजसो वडामा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले मंगलबार हुने गाउँपालिका र नगरपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गर्न मातहत कमिटीहरुलाई निर्देशन दिएको हो ।

पालिकामा सर्वसम्मत चयन गर्न एमालेको निर्देशन

सबैजसो वडामा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले मंगलबार हुने गाउँपालिका र नगरपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गर्न मातहत कमिटीहरुलाई निर्देशन दिएको हो ।