खाडी देशमा नेपाली मजदुरको हविगत

मैले जे देखेँ त्यही बोल्छु। कुनै तथ्याङकमा पेस भएर वा डकुमेन्टमा पढेर म बोल्दिन्न। मनमा लागेका, देखेका कुराहरु बोल्न पाउँदा एकदम खुशी लागेको छ। मैले कान्तिपुरकमा माइग्रेसनमा रिर्पोटिङ गर्न लागेको ९ वर्ष भयो। सन् २००९ देखि म यो कार्यमा लागेको हुँ। सन् २०१२ देखि बाहिर क्षेत्रमा रिर्पोटिङ गर्न पहिलो चोटी कतार गएँ। सुरुमा कतार पुग्दा […]

सम्बन्धित सामग्री

‘मलेसिया र खाडीका देशमा काम गरेर फर्किएका श्रमिकमा मिर्गौलाको समस्या धेरै’

धनुषा – धनुषाका दुई पालिकामा गरिएको एक अध्ययनले मलेसिया र खाडी देशमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी भएको देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोबास गर्नेभन्दा खाडीका देश र मलेसियामा काम गरेर फर्किएका नेपालीमा मिर्गौला समस्या बढी देखाएको हो । अध्ययनका क्रममा दुई वर्ष खाडीका छ देश कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन र मलेसियामा काम गरी फर्किएका तर नेपाल फर्किएको एक वर्ष पूरा नगरेका श्रमिक ...

ऋणमा फसेको पाकिस्तान एयरलाइन्स बन्दको संघारमा, १० करोड डलर तत्काल तिर्नुपर्ने

कयौँ खाडी राष्ट्रलाई तेलको पैसा तिर्न नसकेका कारण ती देशमा पनि उडान ठप्प पारिएका छन् । वास्तवमा पीआईए बन्द हुने संघारमै पुगिसकेको छ ।

‘अब खाडी देशमा पनि नेपाली पर्यटनको प्रचार गर्छौ’

काठमाडौँ : नेपाल पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मीले अब खाडी देशमा पनि नेपाली पर्यटकीय क्षेत्रको प्रचार प्रसार प्याकेज लिएर जाने बताएका छन् । मलेसियामा ‘नेपाल सेल्स मिसन’ कार्यक्रम सम्पन्न गरेपछि बोर्डका सीइओ डा.रेग्मीले अब खाडी देशमा पनि नेपाली पर्यटनको प्रचारप्रसार गर्ने बताएका हुन् । खाडी देशमा ठूलो संख्यामा नेपाली रहेकाले उनीहरुमार्फत अब खाडी देशका पर्यटक […]

थप तीन देशमा पहिलो पटक मङ्कीपक्सका नयाँ बिरामी फेला

काठमाडौं, जेठ १२ । संयुक्त अरब एमिरेट्स् (यूएई) मङ्कीपक्स रोगको नयाँ बिरामी फेला पर्ने पहिलो खाडी राष्ट्र बनेको छ । चेक रिपब्लिक र स्लोभिनिआमा पनि मङ्गलबार पहिलो पल्ट मङ्कीपक्सका बिरामी भेटिएको पुष्टि भएको थियो। अफ्रिकाबाहिर अन्य १८ वटा देशमा उक्त रोगको भाइरस पुगेको पुष्टि भइसकेको छ । त्यस्तो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। यद्यपि […]

यूएईमा पनि देखियो ‘मंकीपक्स’

एजेन्सी – विश्वका विभिन्न देशमा फैलिएको मंकीपक्स भाइरस युनाईटेड अरब इमिरेट्समा पनि देखिएको छ। मंकीपक्स भाइरस देखिने पहिलो खाडी देश हो। यसअघि १५ देशमा यो भाइरस देखा परेको थियो। भाइरस देखिएपछि जुनसुकै महामारीलाई नियन्त्रण गर्न तयार रहेको यूएईले जनाएको छ। पश्चिमी अफ्रिकाबाट आएकी एक २९ वर्षीया महिलामा भाइरस देखिएको थियो। उनको हाल उपचार भइरहेको त्यहाँको […]

करिब सात महिनापछि श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस

काठमाण्डौ – नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमा सरकारले राजदूतको सिफारिस गरेको छ । खाडीका दुई देश यूएई र कुवेतबाहेक अन्य देश राजदूतविहीन भएको करिब सात महिनापछि बिहीबार बसेको मन्त्री परिषद् बैठकले मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस गरेको हो । मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् भने बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । ज्योति प्याकुरेल दक्षिण कोरियाक...

खाडी मुलुकमा कोरोना ह्वातै बढ्यो, कुन देशमा कति संक्रमित थपिए

दोहा– जाडो शुरु भएसँगै नेपाली कामदारको मुख्य गन्तव्य रहेका खाडी मुलुकहरुमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । पछिल्ला केही दिनयता कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन र कुवेतमा कोरोना भाइरस सङ्क्रमितको संख्यामा वृद्धि भएको हो । यी मुलुकहरुमा कार्यरत नेपाली कामदार पनि कोरोना संक्रमित भएका विवरणहरू आएका छन् । खाडी मुलुकमा […]

खाडीलगायतका देशमा रहेका नेपाली राजदूतबीच छलफल

काठमाण्डौ – खाडीलगायतका देशमा रहेका नेपाली राजदूतबीच छलफल भएको छ । नेपाली दूतावास मस्कटको संयोजनमा हिजो मंगलबार खाडी लगायतका देशमा रहेका नेपाली राजदूत तथा उपनियोग प्रमुखहरुको सहभागितामा एक वेबिनार सम्पन्न भएको हो ।  वेबिनारमा पछिल्लो समय फैलिएको कोरोनाको नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि चालिएका कदम, खोपको अवस्था तथा यस सम्बन्धमा नेपालले चाल्नु पर्ने उपयुक्त कदममा सम्बन्धमा छलफल भएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले संयोजन गर्नुभएको कार्यक्रममा नेपाली दूतावास, रियादका रा...