काठमाडौं, जेठ १२ । संयुक्त अरब एमिरेट्स् (यूएई) मङ्कीपक्स रोगको नयाँ बिरामी फेला पर्ने पहिलो खाडी राष्ट्र बनेको छ । चेक रिपब्लिक र स्लोभिनिआमा पनि मङ्गलबार पहिलो पल्ट मङ्कीपक्सका बिरामी भेटिएको पुष्टि भएको थियो। अफ्रिकाबाहिर अन्य १८ वटा देशमा उक्त रोगको भाइरस पुगेको पुष्टि भइसकेको छ । त्यस्तो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। यद्यपि […]