म खोज्दै थिएँ, आफैँलाई खोइ कहाँ छु? आफ्नै परिचयबाट अनभिज्ञ थिएँम कसरी चिनाऊँ आफूले आफूलाई ,आफ्नै अस्तित्वदेखि नै अलमल थिएँप्रत्येक रात भोलि परिष्कृत हुने आशामा सुत्छु, फेरि नौलो दिन लिएर उठ्थेंको हुँ ,के हुँ ,कहाँ छु र कहिलेसम्म छु? भन्ने प्रश्नको उत्तर खोजिरह्न्थें । मलाई यो शरीर नै आफ्नो होइन जस्तो लाग्छ, यो त समयसँगै फेरिइसकेछमेरोरूप रंग मेरो होइन रहेछ त्यसैले थाहै नदिई उमेरसँगै फरक भइसकेछमेरो आफ्ना परिवार पनि त मेरा रहेनछन् नि समयसँगै बद्लिसके छन्हिजोको परिवार टाढा गराइ फेरि