दोलखा जिल्लाको कुरी गाउँमा रहेको कालिञ्चोक भगवती मन्दिर समुन्द्री सतहबाट ३,८४२ मिटरको उचाइमा पर्छ । यो मन्दिर, हिमालको दृश्य र हिउँ पर्ने गतिविधिका लागि प्रसिद्ध छ ।
काठमाडौं – दोलखा सदरमुकाम चरिकोटबाट करिब १५ किलोमिटर उत्तर कालिञ्चोक अवस्थित कालिञ्चोक मन्दिर तीन हजार ८४२ मिटरको उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत सात भगवती दिदी बहिनी हुन् भन्ने विश्वास रहेको छ। कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यको अवलोकन गर्न सकिन्छ।कालिञ्चोकमा जनैपुर्णिमा, दसैँ, […]
गाउँपालिका तोकिएको सात वर्षपछि कालिञ्चोक गाउँपालिकाले मतदानमार्फत् स्थायी केन्द्र तोकेको छ । कालिञ्चोक गाउँपालिकाको सोमबार बसेको १२औं गाउँसभाले कालिञ्चोक गाउँपालिका–४ कुविण्डेमा स्थायी केन्द्र निर्धारण गरेको हो । स्थायी केन्द्रका लागि सर्वसम्मत निर्णय हुन नसकेपछि गाउँसभामा मत विभाजन भएको थियो । मत विभाजन गर्दा कुविण्डेको पक्षमा ३२ जना, विपक्षमा ९ जना र ६ जना गाउँसभा सदस्य […]
धार्मिक गन्तब्यका रूपमा परिचित प्रशिद्ध कालिञ्चोक भगवती मन्दिर पुग्ने मार्ग पछिल्लो समय फराकिलो र व्यवस्थित बन्दै गएको छ।
दोलखा सदरमुकाम चरिकोटबाट कालिञ्चोक उक्लिने दुई बेग्लाबेग्लै मार्गको स्तरोन्नती र कालोपत्रे हुन लागेसँगै...
कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी माघ ३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता...
कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता एक सय अंकित दरमा दुई लाख २८ हजार...
दोलखास्थित कालिञ्चोक मन्दिर दर्शन गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । त्यही कारण यस मन्दिरमा ठूलो संख्यामा भक्तजनहरूको भीड लाग्ने गर्छ । पर्यटकीय दृष्टिले पनि यो क्षेत्र निकै सुन्दर मानिन्छ ।
समुद्री सतहबाट तीन हजार...
दोलखाको कालिञ्चोक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा गठवन्धनका उम्मेदवार विजयी भएका छन् । कालिञ्चोक गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी र नेकपा माओवादी केन्द्रबाट कुलबहादुर बुढाथोकी उपाध्यक्षमा निर्वाचित...
दोलखाको कालिञ्चोक गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि कालिञ्चोक ‘ए’ले जितेको छ । दोलखाका नौवटा स्थानीय तहसहित १२ वटा समूहले सहभागिता जनाएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभाका सांसद...