कैलाली । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्न सुदूरपश्चिममा नेकपा एमाले र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच गृहकार्य भइरहेको छ । एमालेले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग चुनावी तालमेल प्रस्ताव गरेको हो । केही दिनयता धनगढीमा एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारी र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य ओमप्रकाश पुनलगायत नेता चुनावी तालमेलका लागि […]
The post कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य appeared first on राजधानी राष्ट्रिय दैनिक.