सचिवहरूलाई अर्थमन्त्रीले दिए तीन गृहकार्य

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयनमा रहेको समस्या समाधान गर्न सचिवहरूलाई गृहकार्य दिएका छन् । सोमबार विभिन्न मन्त्रालयका सचिवसँग भेटघाट गर्दै अर्थमन्त्री शर्माले विकास बजेट खर्च हुन नसक्नुका कारण सोध्दै समस्या समाधानका उपायहरू पहिल्याउन गृहकार्य दिएका हुन् । मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्रीले पुँजीगत खर्च कम हुनुको कारण र त्यसको समाधान खोज्न सम्बन्धित मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । चालू आर्थिक वर्षमा पुँजीगत खर्च शतप्रतिशत नै हुनुपर्ने भन्दै अर्थमन्त्रीले बहाना नचल्ने पनि बताए । विकास खर्च धेरै भएका भौ...

सम्बन्धित सामग्री

खैरहनीका बस्ती-बस्तीमा गृहकार्य कक्षा

काठमाडौँ : चितवनको खैरहनी नगरपालिकाले विपन्न परिवारका बालबालिकाका लागि बस्तीमै गृहकार्य कक्षा सञ्चालन गरेको छ।ज्यालामजदुरी गरेर परिवार पाल्नुपर्ने, बालबच्चालाई पठनपाठनमा सहजीकरण गर्न नसक्ने परिवारका बालबालिकाका लागि उनीहरूलाई पायक पर्ने बस्तीमा गृहकार्य कक्षा सञ्चालन गरिएको हो।नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीको लागि नगरभित्रको २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन गरेको छ। गृहकार्य कक्षाको लागि बस्तीे नजिक रहेको कोठा, सामुदायिक भवन, संघसंस्थाको भवन र

चितवनको विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गरिँदै

चितवन– चितवनको खैरहनी नगरपालिकाले विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्ने भएको छ । बिहान र बेलुका गृहकार्य गराउन शिक्षक पठाउने गरी नगरपालिकाले कक्षा सञ्चालन गर्न लागेको हो । नगरपालिकाले कार्यविधि बनाएर गृहकार्य कक्षा सञ्चालनमा ल्याउन लागेको र यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख शशीकुमार खनियाले बताए । उनका […]

धरान-इटहरी सीमा विवाद समाधान गर्न समिति गठनको गृहकार्य

सीमा विवाद पुनः चर्किएपछि समाधानका लागि गृहकार्य थालिएको समन्वय समितिका सभापति राजन मेहताले बताए। अन्तरिक रूपमा गृहकार्य गरिरहेको र बुधबार बस्ने बैठकले एक समिति गठन गर्ने जानकरी उनले दिए ।...

बन्द शैक्षिक संस्थाहरु पुन: सञ्चालनका लागि गृहकार्य सुरु

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द भएका शैक्षिक संस्थाहरु पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शैक्षिक संस्थाहरुसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणका विषयमा कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा सो गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा […]

माओवादीमा सर्वसम्मत नेतृत्व चयनको गृहकार्य

काठमाडौं । सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले जारी आठौँ महाधिवेशनको बन्दसत्रमा सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेको छ । महाधिवेशन आयोजक समितिको छलफलले सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गर्ने भएपछि निर्वाचन प्रक्रिया स्थागित भएको हो । निर्वाचन समितिले आज दिउँसो २ बजेबाट लागू हुने गरी कार्यतालिकासमेत हेरफेर गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले निर्वाचन […]

सबै प्रदेश सभाका नियमावली संशोधनका लागि गृहकार्य थालिने

७ वटै प्रदेश सभाहरुको कामकारवाहीमा एकरुपता कायम गर्न नियमावलीहरु संशोधन गर्न गृहकार्य थालिने  भएको छ। त्यस्तै सचिवस्तरीय अन्तर प्रदेश समन्वय परिषद् वा मञ्च स्थापनामा विशेष पहल पनि गरिने भएको छ।लुम्बिनी...

मुख्यसचिवको कार्यकाल छोट्ट्याउन गृहकार्य

सरकारले मुख्यसचिव र सचिवको कार्यकाल छोट्ट्याउन गृहकार्य अघि बढाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च स्रोतका अनुसार मुख्यसचिवको कार्यकाल दुई वर्ष र सचिवको कार्यकाल तीन वर्ष कायम हुने गरी प्रस्ताव गर्न लागिएको छ ।हाल मुख्य सचिवको कार्याकाल तीन वर्ष र सचिवको कार्यकाल पाँच वर्ष कायम गरिएको छ। मुख्यसविच र सचिवको कार्यकाल छोटो पार्न संघीय मामिला मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयमा उच्च तहमा आन्तरिक गृहकार्य भइरहेको स्रोतले बतायो। संसद्मा दुई वर्षअघि लगिएको संघीय निजामती सेव

अर्थ मन्त्रालयले सुरु गर्‍यो बजेट कार्यान्वयनको गृहकार्य

काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ। मन्त्रालयले बजेटमा उल्लेखित योजना र कार्यक्रम समयमै सुरु गरेर परिणाम ल्याउन गृहकार्य सुरु गरेको हो। सोमबार आयोजित कार्यक्रममा मन्त्री विष्णु पौडेलले बजेट कार्यानका लागि आवश्यक कार्ययोजना बनाउन निर्देशन दिए।

अर्थ मन्त्रालयले सुरु गर्‍यो बजेट कार्यान्वयनको गृहकार्य

काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ। मन्त्रालयले बजेटमा उल्लेखित योजना र कार्यक्रम समयमै सुरु गरेर परिणाम ल्याउन गृहकार्य सुरु गरेको हो। सोमबार आयोजित कार्यक्रममा मन्त्री विष्णु पौडेलले बजेट कार्यानका लागि आवश्यक कार्ययोजना बनाउन निर्देशन दिए।

संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन

काठमाडौं । संविधान संशोधनका विषयमा गृहकार्य गर्न कार्यदल गठन भएको छ । सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल थठन भएको हो । कार्यदलमा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल तथा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन् । The post संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.