काठमाडौं । सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले जारी आठौँ महाधिवेशनको बन्दसत्रमा सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेको छ । महाधिवेशन आयोजक समितिको छलफलले सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गर्ने भएपछि निर्वाचन प्रक्रिया स्थागित भएको हो । निर्वाचन समितिले आज दिउँसो २ बजेबाट लागू हुने गरी कार्यतालिकासमेत हेरफेर गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले निर्वाचन […]