सरकारी कार्यालयमा टीएमएस प्रतिबन्ध

काठमाडौँ - सरकारले सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत जानकारी दिएका छन् ।  उनले लेखेका छन्, 'सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार ...

सम्बन्धित सामग्री

कर्मचारीको खेलोखेती शेयरतिर रहेपछि सरकारी कार्यालयमा टीएमएसमाथि प्रतिबन्ध

सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाइएको छ ।

कर्मचारीको खेलोखेती शेयरतिर रहेपछि सरकारी कार्यालयमा टीएमएसमाथि प्रतिबन्ध

सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाइएको छ ।

सरकारी कार्यालयमा टीएमएस प्रतिबन्ध

काठमाडौँ - सरकारले सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत जानकारी दिएका छन् ।  उनले लेखेका छन्, 'सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार ...

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज भदौ २१ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ७ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न आदेश दिएको छ। सरकारी कर्मचारीलाई पनि कार्यालयमा ल्याउन निषेध गरिएको […]

सरकारी कार्यालयमा टिकटक बनाउन प्रतिबन्ध !

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कर्मचारीलाई कार्यालय परिसर र पोशाकमा टिकटक सहितका भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न प्रतिबन्ध गरेको छ।...

सार्वजनिक यातायात र सरकारी कार्यालयमा भीडभाड घटेन

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सार्वजनिक बसमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न प्रतिबन्ध लगाएको छ । तर, उपत्यकामा सञ्चालित हुने सार्वजनिक बसले यो नियमलाई अंगीकार गरेको देखिएको छैन । प्रशासनको निर्णय उपत्यकाका सार्वजनिक बसमा लागू नभएको देखिन्छ । सार्वजनिक बसमा मात्र नभएर उपत्यकाका सरकारी कार्यालयमा पनि सेवा लिन आउने सेवाग्रहीको भीडभाड बढेको छ । राहदानी विभाग, यातायात व्यवस्था विभाग तथा परिचयपत्र बनाउने ठाउँ र मतदाता नामावली सङ्कलन गर्ने ठाउँमा भीडभाड छ । यसले उपत्यकामा कोभिड संक्रमणको जोखिम बढाएको छ ।

हङकङको सरकारी कार्यालयमा ब्रिटिस पासपोर्ट वाहकलाई प्रतिबन्ध

बेइजिङ। असहमति भइरहेको आवाजलाई रोक्न चीनले ब्रिटिस नेश्नल (ओभरसीज) पासपोर्ट (बीएनओ) पासपोर्टधारीहरूलाई हङकङको सरकारी कार्यालयहरूमा प्रतिबन्ध लगाएको छ। साउन चाइना मर्निङ पोस्टका अनुसार हङकङका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूले बीएओ राख्ने अथवा हङकङमा सरकारी जागिर भन्ने कुरा छनोट गर्नुपर्ने भएको छ।

सरकारी कार्यालयमा फेसबुक प्रतिबन्ध

कर्णाली प्रदेशका सरकारी कार्यालयमा सामाजिक सञ्जाल फेसबुक सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । कार्यालय

कर्णालीका सरकारी कार्यालयमा १० देखि ४ बजेसम्म फेसबुक बन्द !

११ चैत, काठमाडौं । कर्णाली प्रदेशका सरकारी कार्यालयहरुमा फेसबुक चलाउन प्रतिबन्ध लगाउन गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यालय समयमा मात्रै फेसबुक चलाउन प्रतिबन्ध लगाउने बारे आइतबारबाट छलफल सुरु गरेका हुन् । मुख्यमन्त्री शाहीले आइतबार सुर्खेतका इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रमुखहरुलाई कार्यालयमै बोलाएर छलफल गरेका छन् । 'कार्यालय समयमा फेसबुकमा …

मंगलबारदेखि कर्णाली प्रदेशका सरकारी कार्यालयमा फेसबुक बन्द

कर्णाली प्रदेशका सरकारी कार्यालयमा सामाजिक सञ्जाल फेसबुक संचालनमा प्रतिबन्ध लगाइने भएको छ। कार्यालय समयमा कर्मचारीले